चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदैपछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर …माघ ३, २०८०
विराटनगर महानगरका विद्यालय तीन दिन बन्दशितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले एक सूचना जारी गर्दै आजदेखि माघ ५ गतेसम्म तीन …माघ ३, २०८०
निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विधेयक पारित गर्न ध्यानाकर्षणविभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले संविधानमा व्यवस्था भएको निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विद्यालय शिक्षा विधेयक, २०८० पारित गर्न …पौष २९, २०८०
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्दसोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन …पौष २८, २०८०
चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालयभरतपुरको मुख्य सहरी क्षेत्रको केन्द्रमा रहेको चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय बनेको छ । झट्ट हेर्दा निजी शिक्षालयजस्तो देखिने सरकारी विद्यालयमा ८० …पौष २७, २०८०
नमुना मच्छिन्द्र माविको ७२ औँ वार्षिकोत्सव सम्पन्ननमुना मच्छिन्द्र माध्यमिक विद्यालय लगनखेलले आफ्नो ७२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर …पौष २६, २०८०
विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै जनचेतना आधारभूत विद्यालयकञ्चनपुर, २६ पुस स् पढाइका कक्षा सुरु हुनुअगावै लालझाडी गाउँपालिका–४ जाइजालामा रहेको जनचेतना आधारभूत विद्यालयमा ‘म्युजिकल स्र्टुमेन्ट’ बज्न थाल्छ । विद्यार्थी …पौष २६, २०८०
वैज्ञानिक अनुसन्धान बिना एसईई खारेज गर्नु हुन्नः अध्यक्ष डा. शर्मामाध्यमिक शिक्षा परीक्षा (एसईई) बिना अनुसन्धान नगरी खारेज गर्न नहुन अध्यक्ष राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् । विद्यालय …पौष २६, २०८०
विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोकताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन …पौष २६, २०८०
एसईई परीक्षा सर्दैनः रापबोर्ड अध्यक्षयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्धारित समयमै सञ्चालन हुने भएको छ । जाजरकोट र रुकुम पश्चिममा भूमम्पले गर्दा पठनपाठन भएकाले परीक्षा सर्न …पौष २५, २०८०