किड्स सुपर मोडल २०२३ सम्पन्नप्राइम ग्लोबल स्कूलले ‘किड्स सुपर मोडल २०२३’ प्रतियोगिता सम्पन्न गरेको छ । सो प्रतियोगितामा ओजस्वी आधिकारीले किड्स सुपर मोडल २०२३ को उपाधि हात पारेकी …भाद्र १५, २०८०
शैक्षिक उपलब्धि बढाउन गरिएको कार्यमूलक अनुसन्धानसिकाइ त गरेर सिक्ने, देखेर सिक्ने क्रियाकलापमुखी एवं उदेश्यमूलक हुनुपर्छ अनि मात्रै सिकारूलाई सिकाइप्रति उत्सुक र जागरुक बनाउँछ, उत्प्रेरित गराउँछ भन्ने कुरालाई पुष्टि गरेको छ ।भाद्र १४, २०८०
विद्यालय व्यवस्थापन समिति विघटन नगर्न सर्वोच्चको आदेशसर्वोच्च अदालतले काठमाडौं महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरू तत्काल विघटन नगर्न आदेश दिएको छ । महानगरपालिकाले विद्यालय …भाद्र १४, २०८०
गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापनामा जोडकाठमाडौँ, १३ भदौ : मुलुकको शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका …भाद्र १३, २०८०
दुईटै विद्यालयको नाम दरबार हाईस्कुल बनाउनेकाठमाडौं महानगरपालिकाले संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै ‘दरबार हाईस्कुल’ मात्र राख्ने तयारी थालेको छ । आउने …भाद्र १३, २०८०
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरुदरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । काठमाडौ महानगरपालिकाले गत वैशाख १२ गतेदेखि सुरु …भाद्र ९, २०८०
पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोहनवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, …भाद्र ८, २०८०
उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।भाद्र ८, २०८०
सामुदायिक विद्यालयमा शिक्षासँगै सीप कार्यक्रमसर्लाहीको बागमती नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालले शिक्षासँगै सीप र स्वारोजगारमूलक कार्यक्रम सुरुआत गरेका छन् । ‘सीप बिनाको शिक्षा ज्योति बिनाको …भाद्र ७, २०८०
शुल्क लिए महानगरले कारबाही गर्नेकाठमाडौं महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रमा छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको …भाद्र ५, २०८०