डी नल्याउँदासम्म प्रमाणपत्र उपलब्ध नहुनेएकपटकमा बढीमा दुई विषयसम्म ग्रेड वृद्धिको परीक्षा दिन पाउनेमाघ २४, २०७७
कक्षा ११, १२ मा गणित अनिवार्य, कक्षा ६ –८ को पाठ्यक्रम २०७८ देखि कार्यान्वयन हुने (साप्ताहिक शैक्षिक गतिविधि माघ १६ – २३)विश्वविद्यालय स्नातक तहको शैक्षिकसत्र फागुन देखि र स्नातकोत्तर तहको नयाँ शैक्षिकसत्र वैशाख देखि सुरु गर्ने तयारीमाघ २३, २०७७
कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधानशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्क्रम विकास परिषदको बैठकले माध्यमिक तहमा गणित विषयको …माघ २२, २०७७
छैन भवन, खेतमै बसेर पढ्छन् बालबालिकाबस्तीदेखि केही तलको फाँटमा रंगीन बगौचा जस्तै थियो । ग्रामीण क्षेत्रका ससाना नानीबाबुहरु दिउसो पढ्न आउँथे । विद्यार्थी खचाखच थिए । कोही गाउँ कै थिए । कोही …माघ २१, २०७७
प्रयोगात्मकको वैशाखीले नतिजामा सुधारस्वास्थ्य तथा जनसंख्यामा ९ हजार गुणा बढीको सैद्धान्तिक भन्दा प्रयोगात्मक नम्बरमा ए प्लस कक्षा १२ को नतिजामा यो वर्ष पनि विगतका वर्षमा जस्तै सैद्धान्तिक …माघ २०, २०७७
पन्चकन्याका २० जना विद्यार्थीलाई पढाउँदै स्थानीयकाठमाडौंको बालुवाटार लम्टङ्गीन स्थित पञ्चकन्या आधारभूत विद्यालयमा स्थानीय ९ जना अभिभावकले विपन्न तथा जेहेन्दार २० जना विद्यार्थीलाई स्वतःस्फुर्त रुपमा पढाउँदै …माघ २०, २०७७
विश्व निकेतन माविले हिरक बर्ष मनाउनेकाठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले आगामी बर्षभरि विभिन्न कार्यक्रमका साथ हिरक बर्ष मनाउने भएको छ । आफ्नो स्थापनाको ७५ औं बर्से …माघ २०, २०७७
३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ६ गुणाले बढे३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ६ गुणले बढ्यो वर्षले गुणात्मक संख्या बढेको देखिएको छ । विगतका दुई वर्षको कक्षा १२ को नतिजाको तुलना गर्दा यो वर्ष …माघ १९, २०७७
भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदानभरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि …माघ १९, २०७७
सहजै नतिजा हेर्न नपाएपछि तनावमा विद्यार्थी, अभिभावक र विद्यालयनेपाल टेलिकम जस्तो सबैभन्दा बढी इन्टरनेट क्षमता भएको संस्थाले समेत करिब ५ लाख विद्यार्थीको नतिजा हेर्न सक्ने क्षमताको विकास गर्न नसकेको हुँदा आफूलाई मर्का …माघ १९, २०७७