सिकाइ निरन्तरता कार्यक्रमको शुभारम्भशिक्षासंग सरोकारवाला विभिन्न संघ संस्थाले तयार गरेको सिकाइ निरन्तरता अभियानको आजदेखि विधिवत सुरुवात गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका …पौष २८, २०७७
पाठ्यक्रम प्रारुप सम्बन्धी मुद्दाको सुनुवाइ भोलि पनि हुनेनेपाल सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ स्वीकृत गरेपछि सो पाठ्यक्रम विधिवत रुपमा कार्यान्वयन हुनु पर्ने हो । तर यो शैक्षिक सत्रदेखि लागु गरिने भनिएको …पौष २७, २०७७
नयाँ पाठ्यक्रम विरुद्धको मुद्दाको सुनुवाइ हुँदैभागवता अर्यालका नाममा गत असोजमा दायर गरिएको नयाँ पाठ्यक्रम प्रारुप सम्बन्धी मुद्दाको सुनुवाई आज सर्वोच्चमा सुरु भएको छ । न्यायाधीद्वय तेज बहादुर केसी र …पौष २७, २०७७
एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । एनसेल …पौष २६, २०७७
नमुना विद्यालयलाई बजेटको अभावजहाँ इच्छा त्यहाँ उपाय नमुना छनोटमा नपरेका विद्यालयले पनि दृढ इच्छाशक्तिले काम गर्यो भने सार्वजनिक शिक्षा सुधार सम्भव छ ।पौष २६, २०७७
माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्नेकोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका …पौष २४, २०७७
१६ स्थानीय तहका २१९ विद्यालयमा समुदाय स्तरमा आधारित सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्नेकोभिड १९ का कारण विद्यालय सञ्चालन हुन नसकि अवरुद्ध रहेको विद्यार्थीहरुको पठनपाठन प्रक्रियालाई सुचारू गर्न सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।पौष २४, २०७७
संस्थागत १७ र ३२ सामुदायिक विद्यालय समायोजनगुल्मीका संस्थागत १७ र ३२ सामुदायिक विद्यालय समायोजनमा गरिएको छ । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकाका विद्यालय समायोजन गरिएको हो । एघार …पौष २४, २०७७
आरटीआईले ५ दिने क्षमता विकास कार्यक्रम सञ्चालन गर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका प्रमुख विषयहरु समेटी स्थानीय तहका सरोकारवालाहरुका …पौष २३, २०७७
बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिखोटाङको साकेला गाउँपालिकाले तीनवर्षे डिप्लो (बिए) तहको बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले आर्थिक …पौष २२, २०७७