कक्षा १२ को नतिजा सार्वजनिकएक जनाको परीक्षा रद्द गरिएको छ भने ११ हजार ४९० जनाको परीक्षा स्थगितमाघ १९, २०७७
एसईईका विद्यार्थीको रजिष्ट्रेसन फारम विद्यालयले माघ मसान्तसम्ममा इकाईमा बुझाउनु पर्नेयस वर्षका लागि खुला तहका विद्यार्थीबाहेक ४ लाख ९२ हजार नियमित विद्यार्थीले १० कक्षाको एसईईका लागि आवेदन दिए ।माघ १८, २०७७
पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठनपुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच …माघ १८, २०७७
अब सामाजिक अध्ययन वा गणितमध्ये एउटा छनोट गर्न पाइनेसामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय छनोट गर्न पाउनेमाघ १६, २०७७
राष्ट्रपतिद्वारा निर्देशनराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताको आधारमा कार्यान्वयन गर्न निर्देशनमाघ १५, २०७७
पूर्णाङ्क ३० प्राप्ताङ्क ६०, विद्यालयको भद्रगोल विवरणगत मंसिर ९ गतेदेखि १६ गते सम्म विद्यालयले होम सेन्टरमा सञ्चालन गरेको कक्षा १२ को प्राप्ताङ्क विवरणमा विद्यालयले गम्भीर त्रुटि गरेको फेला परेको छ । गत …माघ १५, २०७७
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी घुस सहित नियन्त्रणमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहँ जिल्ला, भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) …माघ १४, २०७७
विद्यार्थीको दिवा खाजाको पैसा प्रधानाध्यापकद्वारा चटसरकारले यो वर्षदेखि लागु गरेको प्रारम्भिक बालविकास देखि कक्षा पाँच सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको दिवा खाजा कार्यक्रम विद्यालयका पहुँचवालाले …माघ १४, २०७७
संरक्षक नै गुमाएपछि..कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही …माघ १४, २०७७