ऐँसेलुखर्कमा धुलो रहित कक्षाकोटा र सबै माविमा इलाब्रेरी स्थापना गरिँदैखोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै विद्यालयको पुननिर्माण गर्ने भएको छ । सबै कक्षाकोठालाई धुलोरहित बनाउन गाउँपालिकाले ढुङ्गामाटोबाट …मंसिर ३०, २०७७
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझावअपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती …मंसिर २९, २०७७
कर्णालीमा शिक्षक विद्यार्थीमा सङ्क्रमण देखिएपछि विद्यालय बन्दनेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय …मंसिर २९, २०७७
गत एसईईका प्रश्नपत्र नष्ट गर्ने निर्णयजिल्ला परीक्षा समन्वय समितिबाट निर्णय गराइ प्रश्नपत्र नष्ट गर्नेमंसिर २४, २०७७
नयाँ र पुरानो पाठ्यक्रमको युद्धमा पिल्सिए विद्यार्थी, पाठ्यक्रम कार्यान्वयनमा सर्वोच्चले हलो अड्कायोकाठमाडौं शान्तिनगर स्थित ग्लेसियर इन्टरनेसनल कलेजमा कक्षा ११ मा होटल मेनेजमेन्ट विषय लिएर कक्षा ११ मा भर्ना भएका क्षितिज कार्कीको पहिलो त्रैमासिक परीक्षा यही …मंसिर २४, २०७७
यस वर्षकाे एसईई चैतमा सम्भव छैन : पनिकाअहिलेसम्म एसईईका लागि रजिष्ट्रेसन तथा आवेदन फारामसम्बन्धी कुनै पनि कार्य अगाडि बढेकै छैनमंसिर २४, २०७७
केन्द्रले इ क्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्यायोशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी आजदेखि इक्लास नेपाल मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । विद्यालय तहका विद्यार्थी तथा …मंसिर २३, २०७७
सबैै विद्यालय सञ्चालनरुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले औपचारिक निर्णयगरी सबै विदालय सातै दिन अनिवार्य खोल्नै …मंसिर २२, २०७७
क्वारेन्टिन बनाइएका विद्यालयको वर्तमान अवस्थाको विवरण मागगत कार्तिकको २० गतेको मन्त्री स्तरीय निर्णयले विद्यालय सञ्चालन सम्बन्धी कार्याढाँचा, २०७७ जारी गरी कोभिड १९ को संक्रमणपछि विद्यालय सञ्चालन गर्ने ढोका खोलेको …मंसिर २२, २०७७
महालक्ष्मी नगरपालिकाद्वारा स्थानीय पाठ्यपुस्तक तयारमहालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ । नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि …मंसिर २१, २०७७