आलोपालो विद्यालय बालबालिकालाई पुर्याउँदै आमाहरुललितपुरको महालक्ष्मीस्थान नगरपालिका स्थित विद्यापुञ्ज इङ्लिस बोर्डिङ स्कुलले गत असोजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन गराउँदै आएको छ । सो विद्यालयमा भक्तपुरको …पौष २१, २०७७
सर्वोच्च अदालतले पुस २७ गते पाठ्यक्रम सम्बन्धी मुद्दामा बृहत छलफल गर्नेसर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध को मुद्दामा पुस २७ गते बृहत छलफल गर्ने भएको छ । सर्वोच्चमा हिजो …पौष २१, २०७७
डि.ए.भी. कलेजको प्रथम वार्षिक भ्लग फेस्ट पुरस्कार वितरण समारोह सम्पन्नडि.ए.भी. कलेजले यस बिहिबार सफलतापुर्वकआफ्नो प्रथम वार्षिक भ्लग फेस्ट -२०२० सम्पन्न गरेको छ।यस कार्य क्रमका विजेताहरुलाई उक्त कलेजको सुजाता हलमा पुरस्कार वितरण …पौष २०, २०७७
एसईई सञ्चालनको अधिकार प्रदेशलाईमन्त्रिपरिषद्अन्तर्गतको सामाजिक समितिको आज बसेको बैठकले यसका लागि सैद्धान्तिक सहमति प्रदान गरेकोपौष १९, २०७७
निजीभन्दा कम छैनन् महिलाले नेतृत्व सम्हालेका सामुदायिक विद्यालयकहिले विद्यार्थी अभावमा विद्यालय नै बन्द गरियो । कहिले नजिकैको तरकारी बजारका कारण अभिभावकले शैक्षिक वातावरण राम्रो छैन भनेर बालबालिकालाई विद्यालयनै पठाएनन् । …पौष १७, २०७७
हिउँदे बिदामा पनि पठनपानठ शुरुहिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि …पौष १६, २०७७
सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजनगोरखाको गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका …पौष १५, २०७७
विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम कार्यान्वयन गर्दै माडी नगरपालिकाचितवनको माडी नगरपालिकाले विद्यालय छाड्ने बालबालिकाको संख्या वर्सेनि बढ्न थालेपछि सबै विद्यालयमा दिवा खाजा कार्याक्रम लागु गर्ने भएको छ । नगरपालिकाभित्र …पौष १५, २०७७
रजिष्ट्रेसन र आवेदन फाराम खुल्योकक्षा ९ मा रजिष्ट्रेसन फाराम र कक्षा १० मा आवेदन फाराम भर्न खुला गरिएकोपौष १४, २०७७
भूकम्प प्रभावित एक हजार २२६ कक्षा कोठा पुनः निर्माणमकवानपुर जिल्लामा हालसम्म कूल ३०४ विद्यालयको एक हजार २२६ कक्षाकोठा पुनःनिर्माण सम्पन्न भई प्रयोगमा आएको जनाइएको छ । जापान सरकारको ऋण सहयोगमा हालै ११ …पौष १४, २०७७