अष्ट्रेलियाले २० नेपालीलाई छात्रवृत्ति दिनेसन् २०२३ सम्म नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्नेकार्तिक १८, २०७८
स्थायी शिक्षक पदपूर्ति गर्दा प्रयोगात्मक परीक्षालाई अनिवार्य गर्न सकिन्छ ?यसको वहस गरौँ । आआफ्नो तर्क प्रस्तुत गरौँकार्तिक १५, २०७८
अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवालय पहिलोकास्की रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबिच भएको माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मावि. पहिलो भएको छ । कालिका माध्यमिक …कार्तिक १४, २०७८
कोहलपुरको शैक्षिक उपलब्धि र भावी योजना सार्वजनिकशिक्षक रिक्त भएका विद्यालयमा शिक्षक विद्यार्थी अनुपात बमोजिम नगर शिक्षक अनुदान अन्तर्गत ४० जना शिक्षकको व्यवस्थाकार्तिक १४, २०७८
पाँच वर्ष यता विद्यालयमा बालबालिका घटे (साप्ताहिक शैक्षिक गतिविधि (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक ६–१२)आर्थिक सर्वेक्षण २०७७–७८ का अनुसार विगत पाँच वर्षमा आधारभूत तहमा बालबालिकाको भर्नादर वार्षिक घट्दो क्रममा रहेको उल्लेख गरेको छ । सो प्रतिवेदनमा ‘तुलनात्मक …कार्तिक १२, २०७८
वातावरण मैत्री सेनिटरी प्याड विद्यार्थीलाई हस्तान्तरणनेपाल सिआरएस कम्पनीले पहिलो पटक डडेल्धुरामा ‘फ्रीडम’ ब्रान्ड नामबाट वातावरण मैत्री सेनिटरी प्याडको विद्यालयमा वितरण गरेको छ । हिजो डडेल्धुराको अमरगढी …कार्तिक १२, २०७८
नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने निर्णयनयाँ पाठ्यक्रम देशभर कार्यान्वयनमा लैजाने निर्णयकार्तिक १२, २०७८
सार्वजनिक शिक्षा पहिलो प्राथमिकताः शिक्षामन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै …कार्तिक ११, २०७८
हेटौडाका ९३ विद्यालयले आइईएमआइएस बुझाएनहेटौंँडा उपमहानगरपालिका भित्र सञ्चालित ९३ विद्यालयले तोकिएको समयभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) नबुझाएको उपमहानगरपालिकाको शिक्षा …कार्तिक १०, २०७८