निशुल्क गरेपछि छात्राले अटोमोबाइल पढ्न थालेपाल्पाको तिनाउ गाउँपालिका–४, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयले सञ्चालन गरेको प्री डिप्लोमा अटोमोबाइल पढ्ने छात्राको संख्या बार्षिक रुपमा बढ्दै गएको …कार्तिक १, २०७८
छोराछोरीका नाममा विद्यालयमा अक्षयकोषरामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् । उनले छोरा सङ्कल्प र छोरी सलोनीका …कार्तिक १, २०७८
पढ्दै कमाउँदै कार्यक्रम २८ विद्यालयमा परीक्षणका रुपमा लागु गरिनेसरकारले बजेट भाषणमा घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि निर्माणको अन्तिम चरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको छ …आश्विन ३१, २०७८
शिक्षा अधिकारका लागि सहकार्यमा जोडगुणस्तरीय सार्वजनिक शिक्षाको प्रवर्धन तथा लगानी वृद्धिका लागि शिक्षा क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सञ्जालले एकीकृतरुपमा सहकार्य र वकालत …आश्विन २५, २०७८
समायोजनमा पीडित बनाइएको भन्दै प्रमसमक्ष ज्ञापनपत्रशिक्षा सेवाका कर्मचारीहरुले समायोजनका कारण आफूहरु पीडित भएको भनी प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएका छन् । गण्डकी प्रदेशका शिक्षा …आश्विन २४, २०७८
शिक्षा मन्त्रालय माओवादीलाई, शिक्षा मन्त्री देवेन्द्र पौडेलप्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेललाई नियुक्त गरेकी छिन् ।आश्विन २२, २०७८
महामारीले गर्दा बालबालिकाले जीवन तनावमा बिताएका छन्ः युनिसेफएक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन्आश्विन २१, २०७८
आइईएमआइएस अद्यावधिक नगर्ने विद्यालयको अनुदान तथा छात्रवृत्ति रोक्का गरिने (अद्यावधिक भएका विद्यालयसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएका …आश्विन १८, २०७८
धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा गुरुकुल सञ्चालनभीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा महाकाली शारदा विद्यापीठ बेद विद्याश्रम गुरुकुल सञ्चालनमा ल्याइएको छ । वैदिक संस्कृत …आश्विन १८, २०७८
मख्ख पर्दै बालबालिका विद्यालयमा, अब कहिल्यै विद्यालय बन्द नहोस्कोरोनाको कारण लामो समय विद्यालय जान नपाएका विद्यार्थी विद्यालय जान पाएपछि मख्ख परेका छन् । लामो समयसम्म घरमै बस्न बाध्य पाल्पाका विद्यार्थी झोला बोकेर स्कुल …आश्विन १८, २०७८