शैक्षिक सामग्री वितरणगुल्मीको मदाने गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ३४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । मदाने युवा क्लबको आयोजना तथा सूर्य …कार्तिक ९, २०७८
कार्तिक मसान्तसम्म आइईएमआइएस अद्यावधिक गर्न, गराउन स्थानीय तहलाई निर्देशन (अद्यावधिक भएका विद्यालयको विवरणसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक सूचना तथा व्यवस्थापन शाखा) ले विद्यालय र बालविकास केन्द्रको संख्या यकीन गरी कार्तिक मसान्त भित्र पठाउन पुन सबै …कार्तिक ७, २०७८
कार्यान्वयन पुस्तिका २०७८–७९ सार्वजनिकआर्थिक वर्ष २०७८–७९ बजेट मार्फत घोषणा भएका शैक्षिक कार्यक्रम कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८–७९ …कार्तिक ५, २०७८
कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावितकोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट वञ्चित हुँदै आएका छन् …कार्तिक ५, २०७८
शिक्षक दरबन्दी मिलान चुनौतिपूण (साप्ताहिक शैक्षिक गतिविधि असोज २९–कार्तिक ५)शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि गत असोज २२ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देवेन्द्र पौडेललाई मन्त्रीका रुपमा र शिक्षा …कार्तिक ५, २०७८
विद्यालय भवन निर्माण सुरुविकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा विद्याज्योति माविको कक्षाकोठा भवन निर्माण सुरु गरिएको छ । जलजला–३ मा रहेको विद्याज्योति माविको १० कोठे दुईतले …कार्तिक ५, २०७८
शिक्षक सेवा आयोगको तयारीमा हुनुहुन्छ ?नयाँ शैक्षिक सत्रको सुरुमा नयाँ नियुक्त भएका शिक्षकलाई कक्षाकोठामा पठाइनेकार्तिक ४, २०७८
विद्यालय पुनः निर्माणका लागि रु एक अर्ब ३३ करोड अपुगविद्यालय व्यवस्थापन समितिबाट ४९६, निर्माण व्यवसायीमार्फत ३५२, गैरसरकारी संस्थाबाट ८८ गरी ९३६ विद्यालय निर्माणाधीनमा अवस्थामा रहेका छन् । एकाइ निर्देशक डा …कार्तिक ३, २०७८
कक्षा ४ को पाठ्यक्रम तथा पाठ्यपुस्तक २८ विद्यालयमा परीक्षणकक्षा ४ को पाठ्यक्रम तथा पाठ्यपुस्तक २८ विद्यालयमा परीक्षण गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रम चालु शैक्षिक सत्रमा परीक्षणका रुपमा …कार्तिक १, २०७८