विद्यालय परिसरमै गरे विद्यार्थीले तरकारी खेतीझापा गाउँपालिका–६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् …श्रावण २, २०७८
बारबर्दिया नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम कार्यान्वयन (यस्तो छ पाठ्यक्रम)बर्दियास्थित बारबर्दिया नगरपालिकाले स्थानीय पाठ्यक्रम यस वर्षबाट कार्यान्वयनमा ल्याएको छ । सो नगरपालिकाले तयार गरेको ‘बारबर्दिया गौरव’ शीर्षकको स्थानीय …श्रावण २, २०७८
अहिलेसम्म बोर्डमा २५ जिल्लाले एसईईको मूल्याङ्कन विवरण बुझाए (साप्ताहिक शैक्षिक गतिविवधि असार २६-साउन १)परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हालसम्म २५ जिल्लाले विद्यार्थीको …श्रावण १, २०७८
सामुदायिक विद्यालयले गैरकानुनी रुपमा शुल्क असुल्छन्थुप्रै शीर्षकमा उठाइने गरिएको शुल्कको हिसाब किताबसमेत अपारदर्शी छ ।आषाढ ३१, २०७८
बालागुरु षडानन्दले पढेको संस्कृत विद्यालय भत्कियोमहोत्तरीको मटिहानी नगरपालिका—७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ । बालागुरु षडानन्द पढेको सो राजकीय संस्कृत माध्यमिक …आषाढ २८, २०७८
सहर बजारमा अनलाइन कक्षा, गाउँ सुनसानकोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका सहर बजारमा अनलाइनबाट धमाधम भर्चुअल पढाइ हुन थालेको छ । सहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो …आषाढ २८, २०७८
कक्षा ११ को परीक्षा निर्धारित समयमा नै सञ्चालन गर्नुपर्नेघरमा प्रश्नपत्र लगेर बुझाइएका उत्तरपुस्तिकालाई मन्यता नदिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, प्रदेश नं. १ विराटनगरले …आषाढ २८, २०७८
एसईईको नतिजा साउन मसान्तभित्रकतिपयले अस्वभाविक नतिजा देखिएकाले पुनरावलोकन गरेर पठाउन विद्यालयलाई फिर्ता पठाइएकोआषाढ २६, २०७८
निजामती आवासीय विद्यालय निर्माण सम्पन्न, मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त (साप्ताहिक शैक्षिक गतिविधि असार १९–२५)धनकुटा नगरपालिका वडा नं ७ चुलिवनमा निजामती आवसीय विद्यालय निर्माण गरिएको छ । ५ करोड ५० लाख रुपियाँ लागतमा सो विद्यालयको निर्माण कार्य सम्पन्न भएको हो। …आषाढ २५, २०७८