निर्वाचनमा बालबालिकाको प्रयोग भयोः सिजपनीय तह निर्वाचनमा बालबालिकाको प्रयोग भएको प्रतिवेदन सार्वजनिकजेष्ठ १३, २०७९
दलका नेता शिक्षकको सात दिनमा राजिनामा, धमाधम उच्च शिक्षामा छात्रवृत्ति घोषणा गर्दै नवनिर्वाचित जनप्रतिनिधिदलको कार्यकारिणीमा आवद्ध भएका शिक्षकले सात दिनभित्र पालिकामा राजिनामा पेस गर्नुपर्ने, उच्च शिक्षामा छात्रवृत्रि प्रदान गरी स्थानीय स्तरमा नै डाक्टर …जेष्ठ १२, २०७९
३५ लाख थान पाठ्पुस्तक अझै छाप्न बाँकी,रुस युक्रेन युद्धले पाठ्यपुस्तक छपाइमा ढिलाविद्यालय तहको ३५ लाख थान पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले अझै छाप्न सकेको छैन । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा जनक शिक्षा …जेष्ठ ११, २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तेश्रो त्रैमासिक निकासा फुकुवाअर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय (बजेट कार्यान्वयन वा सोधभर्ना शाखा) ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तेश्रो त्रैमासिक निकासा फुकुवा गरेको छ …जेष्ठ ९, २०७९
अधिकांश शैक्षिक संस्थाले हप्ताको दुई दिन विदा दिएनन्सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिन थालको आज दोस्रो हप्ता हो । आज अधिकांश निजी विद्यालयले आफ्नो पठनपाठन नियमित रुपमा सञ्चालन गरेका छन् । सरकारको दुई …जेष्ठ ८, २०७९
विद्यालय शिक्षा व्यवस्थापनमा अनुत्तरदायी शैक्षिक नेतृत्व, एक महिना पाठ्यपुस्तक छाप्नै लाग्नेछाप्न बाँकी रहेका पाठ्यपुस्तक छाप्न अब एक महिना समय लाग्ने जनक शिक्षा सामग्री केन्द्रले जानकारी दियो । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार …जेष्ठ ७, २०७९
शैक्षिक सत्र सुरु पाठ्यपुस्तक छैन, दुई दिन बिदा अमान्य (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ३१ जेठ ६)नयाँ शैक्षिक सत्र सुरु भएको छ । यो वर्ष पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीको पढाइमा समस्या उत्पन्न हुने निश्चित देखिएको छ। कक्षा …जेष्ठ ७, २०७९
वीरेन्द्रनगर नगरपालिकाले पनि हप्तामा दुई दिन बिदा नगर्नेवीरेन्द्रनगर नगरपालिकाले आफू मातहतका विद्यालय हप्तामा दुई दिन बिदा नदिने निर्णय गरेको छ । नगरपालिकाले निर्णय कार्यान्वयन गर्ने सूचना जारी गर्दै हप्तामा दुई …जेष्ठ ५, २०७९
पाठ्यसामग्रीको विवरण बुझाउन केन्द्रको निर्देशनपाठ्यक्रम विकास केन्द्रसंग अनुमति लिएर प्रकाशन गरिएका पाठ्यसामग्रीको विवरण बुझाउन केन्द्रले निर्देश्न दिएको छ । केन्द्रले सबै प्रकाशन गृहलाई शैक्षिक सत्र …जेष्ठ ५, २०७९
निर्धारित बजेटमा नघटाई आइसीटी ल्याब व्यवस्थापन गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा आइसीटी ल्याब र डिजिटल लाब्रेरी व्यवस्थापनका लागि निर्धारित बजेटमा …जेष्ठ ४, २०७९