After SEE Portal

पाठ्यसामग्रीको विवरण बुझाउन केन्द्रको निर्देशन

Bridge Course

पाठ्यक्रम विकास केन्द्रसंग अनुमति लिएर प्रकाशन गरिएका पाठ्यसामग्रीको विवरण बुझाउन केन्द्रले निर्देश्न दिएको छ ।

केन्द्रले सबै प्रकाशन गृहलाई शैक्षिक सत्र २०७९ मा प्रकाशित सम्पूर्ण पाठ्यसामग्रीहरूको विवरण जेठ १५ गते भित्र पेश गर्न निर्देशन दिएको हो ।

केन्द्रबाट स्वीकृति लिई प्रकाशित सम्पूर्ण पाठ्यसामग्रीहरूको विवरण केन्द्रको मान्यता समकक्षता तथा मूल्याङ्कन शाखामा पेश गर्न निर्देश्न दिएको हो ।

विवरण्मा पाठ्यसामग्रीको नाम, कक्षा, लेखकको नाम, पेज संख्या प्रिलिन्स सहित मूल्य निर्धारण गरिएको सामग्री पेश गर्न निर्देश्न दिइएको पाठ्यक्रम अधिकृत तारा पाण्डे तिवारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books