फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सुझावकोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको …माघ २२, २०७८
चौरासी पूजाको रकम विद्यालयमा अक्षयकोष स्थापनापाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको …माघ २२, २०७८
वार्षिक एकमुष्ट अनुदान कार्यक्रमका लागि प्रति विद्यालय रु. १० लाख रकम निकासा (अनुदान पाउने विद्यालयसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा) ले वार्षिक एकमुष्ट अनुदान कार्यक्रम कार्यान्वयन गर्नका …माघ २२, २०७८
अर्को साता एसईईको परीक्षा तालिका सार्वजनिक गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ १५–२१)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ । बोडका अध्यक्ष डाक्टर महाश्रम …माघ २१, २०७८
मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोगबाढीले क्षतिग्रस्त भएको मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई हाल इटाली बस्दै आएका स्थानीय रवीन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल …माघ २१, २०७८
परीक्षा नियन्त्रण कार्यालय एकीकृत गरिनेकुनै पनि काम गर्दा बोर्डले समय तालिका बनाएर नै गर्ने गरेको छ । वैशाखमा १० को लिए पछि जेठमा १२ को परीक्षा लिने भएको हो । यो वर्षको शैक्षिक…माघ २०, २०७८
गोकर्णेश्वरका विद्यालय माघ २३ गतेदेखि खुल्नेगोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि भौतिक रुपमा पठनपाठन गराउने भएको छ । नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत …माघ २०, २०७८
परीक्षा बोर्ड दुई ओटा नहुनेः अध्यक्ष डा. शर्माराष्ट्रिय परीक्षा बोर्डको संगठन संरचना परिवर्तन र कक्षा १२ को प्रमाण पत्र विकेन्द्रीकरण गरी प्रदेश वा जिल्लाबाटै प्रदान गर्ने कार्य प्राथमिकतामा परेको …माघ १७, २०७८
रेट्रोफिटिङ वा समायोजन गर्नुपर्ने विद्यालयको विवरण पठाउन एकाईलाई केन्द्रको निर्देशनशिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाईलाई विद्यालयको भौतिक पूर्वाधार वा रेट्रोफिटिङ गर्नुपर्ने विद्यालयको विवरण सङ्कलन गरी …माघ १६, २०७८
खोप लगाउन दाङका विद्यालय सञ्चालनकोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० …माघ १६, २०७८