विद्यालय तत्काल खोल (साप्ताहिक शैक्षिक गतिविधि माघ ८–१४)निजी विद्यालय सञ्चालकको छाता सङ्गठनहरुले सरकारलाई तत्काल विद्यालय खोल्न सुझाव दिएका छन् । कोरोना विरुद्धको खोप लगाइ सकेका विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा …माघ १६, २०७८
स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यताकाठमाडौँको सानो भर्याङ्स्थित स्वास्तिश्री गुरुकुलले ‘आइबी वल्र्ड स्कुल’को मान्यता प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री …माघ १५, २०७८
छुटेका विद्यार्थीलाई खोपकाठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा …माघ १५, २०७८
पढ्दै कमाउँदै कार्यक्रमका लागि प्रस्ताव पेस गर्न विद्यालयलाई आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि माघ २५ गते सम्म प्रस्ताव पठाउन विद्यालयलाई …माघ १४, २०७८
प्याब्सनको १० बुँदे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमानिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नपाल (प्याब्सन) ले जिल्ला प्रशासन कार्यालयमा आफ्ना मागसहितको ज्ञापन पत्र बुझाएको छ। विद्यालयमा कार्यरत शिक्षक तथा …माघ १३, २०७८
विद्यालयको मासिक भाडा एक रुपियाँ !जग्गा प्रयोग गरेवापत अहिले पनि एक रुपियाँ नै स्कुलले बुझाउँदै आएको छमाघ १२, २०७८
आइएसए अवार्ड २०२०–२०२१ पाउने विद्यालयको घोषणाब्रिटिश काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (आइएसए) भनेको बेन्च मार्किङ स्कीम हो । यसले स्कुललाई उत्कृष्ट स्तरमा परियोजनामुखी शिक्षण विधिको माध्यमबाट युवालाई ग्लोबल सिटिजन बनाउने...माघ १२, २०७८
माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियानसरकारले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सबै विद्यार्थीहरूलाई खोप लगाउने उद्देश्यले …माघ ११, २०७८