आजदेखि ६ दिन विद्यालय बन्द रहनेआजदेखि ६ दिन विद्यालय बन्द गरिएको छ । स्थानीय तह निर्वाचनका लागि सरकारले वैशाख ३० गते मात्रै सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि …बैशाख २८, २०७९
सातामा दुई दिन बिदा दिने निचोडमा मन्त्रालयवर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ ।बैशाख २६, २०७९
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । केन्द्रले जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा …बैशाख २६, २०७९
केन्द्रद्वारा ओसन पब्लिकेसन प्रालिको स्वीकृति रद्दपाठ्यक्रम विकास केन्द्रले ओसन पब्लिकेसन प्रालिको पाठ्यपुस्तकको स्वीकृति रद्द गरेको छ। केन्द्रको चनं. १८०६ को २०७८ चैत्र १४ को कक्षा ७ को ‘साइन्स एण्ड …बैशाख २५, २०७९
शुल्क लिन नपाउने उच्च अदालको अन्तरिम आदेशनिर्णय नभएसम्म सूर्खेतका विद्यालयले कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । उच्च अदालत सूर्खेतले निर्णय नभएसम्म कुनै …बैशाख २३, २०७९
कागज बाल्दा तनावजनक शिक्षा सामग्री केन्द्रमा तीन दिनदेखि झुरा कागजमा आगो लगाइँदै आएको छ । कार्यालय समयदेखि अपरान्ह ५ बजेसम्म कागज बालिँदै आएको छ । आगोको धूवाँले वरपरका …बैशाख २३, २०७९
यूरो किड्सका प्रि-स्कूलमा नयाँ पाठ्यक्रमएशियाको अग्रणी प्रि-स्कूल सञ्जाल यूरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ। बालबालिकाको सर्वाङ्गिण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न …बैशाख २२, २०७९
तीन दिन विद्यालय बन्दआगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गरिने भएको छ । मतदान प्रयोजनका लागि उक्त विद्यालय भवन उपयोग …बैशाख २२, २०७९
जनक शिक्षाले अझै छाप्न सुर गरेन कक्षा ५, ७ र ८ का पाठ्यपुस्तकनयाँ शैक्षिक सत्र २०७९ आगामी जेठ एक गतेदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र सुर हुन ९ दिन मात्र बाँकी छ । तर, शैक्षिक सत्र सुर हुनु अगावै विद्यार्थीको …बैशाख २२, २०७९
नमुना विद्यालयले गुरुयोजनामा समावेश भएका कार्यक्रममा मात्र खर्च गर्न पाइनेनमुना विद्यालयलाई प्रदान गरिएको बजेट गुरुयोजनामा समावेश भएका कार्यक्रम तथा क्रियाकलाप बाहेक अन्य कार्यक्रममा खर्च नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र …बैशाख २१, २०७९