छनोटमा परेका विद्यालयलाई डिजाईन ड्रईङ अनुसारको भवन बनाउन निर्देशन (डिजाईन ड्रईङसहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयलाई भवनको डिजाईन ड्रईङ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका कयाकलापहरुको कार्यान्वयन …चैत्र २३, २०७८
शुक्लाफाँटा नगरपालिकामा दसवर्षे शैक्षिक योजनाशुक्लाफाँटा नगरपालिकाले दसवर्षे शैक्षिक योजना निर्र्माण गरेको छ । शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि योजना निर्माण गरिएको हो …चैत्र २३, २०७८
चैत्र २५ र २६ गते हिसानको आठौं महाधिवेशन हुनेनेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान शिक्षा बहस गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं …चैत्र २३, २०७८
विद्यार्थीलाई दैनिक पाँच रुपियाँको तरकारी !दाल, भात र दैनिक एक तोला घ्यू उपलब्ध गराउने गरिएको छ ।चैत्र २३, २०७८
कक्षा ११ को परीक्षा असारमा सञ्चालन गर्नुपर्नेविद्यालय आफैँले प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशन गर्नुपर्ने हुन्छ ।चैत्र २३, २०७८
शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम वैशाखमा सक्न निर्देशन‘सवै बालबालिका विद्यालय पठाऔंस शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरिने भएको …चैत्र २२, २०७८
विद्यार्थी ल्याउन र टिकाउन सुविधायुक्त छात्रावासकुनै समय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको सो विद्यालयमा अहिले आसपासका गरिब तथा जेहेन्दार विद्यार्थी आवासीय सुविधा सहित अध्ययन गर्दै आएका छन् । अछामका भरत साउद बागलुङको काठेखोला...चैत्र २२, २०७८
कालीकोटका सामुदायिक विद्यालयको १४ करोड बेरुजुकालीकोट जिल्लाका सामुदायिक विद्यालयमा रु १४ करोड बेरुजु देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि पेश्की निकासा …चैत्र २१, २०७८
प्याब्सनद्वारा केही पाठ्यपुस्तक परिवर्तन गर्न आग्रहआर्थिक चलखेलमा पाठ्यपुस्तक परिवर्तन गर्न लगाएको आरोप, स्तरीय विषयवस्तु समावेश भएको पाठ्यपुस्तक प्रयोगमा ल्याउँदा उपलब्धि राम्रो हुने, अन्य गैर कानुनी …चैत्र २१, २०७८
प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमका लागि ३४० विद्यालय छनोट(सूची र कार्यविधिसहित)कार्यक्रम् मार्फत् माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला सुदृढीकरण, आईसीटी ल्याव विस्तार, गणित शिक्षा प्रयोगशाला स्थापना र विकास, माध्यमिक विद्यालयमा स्टीम ल्याब स्थापना र सञ्चालन गर्न प्रदेश सरकारले अनुदान दिने कार्यविधिले...चैत्र २१, २०७८