विद्यालय कर्मचारीले एक हप्ता विद्यालय बन्द गर्नेभदौ एक गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषदले भदौ १२ गते देखि १८ गते सम्म सामुदायिक विद्यालय बन्द गर्ने आन्दोलनको …भाद्र ६, २०७९
सामुदायिक विद्यालय सुधार्न साझा सङ्कल्प आवश्यक : मन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारका लागि साझा सङ्कल्प आवश्यक रहेको बताएका छ । ज्ञानोदय माध्यामिक विद्यालयको …भाद्र ५, २०७९
१७ बुँदे चितवन घोषणा-पत्र जारी गर्दै इष्टुको पहिलो बैठक सम्पन्न (घोषणा पत्रको पूर्ण पाठ सहित)संस्थागत विद्यालयहरुमा नियुक्त गरिने शिक्षकहरूलाई करारमा राख्ने चलन बन्द गर्न आग्रह गर्दै “संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को छैटौँ महाधिवेशन पछिको …भाद्र ५, २०७९
अक्षरामा स्कूलमा ‘बनौं संस्कारी’ पाठ्यक्रम शुरुअक्षरा स्कुलले ‘बनौं संस्कारी’ पाठ्यक्रम शुरु गरेको छ । उक्त पाठ्यक्रम कार्यान्वयनका लागि सहयोगी पाठ्यपुस्तक आज विमोचन गरिएको छ । सो पाठ्यपुस्तकको वरिष्ठ …भाद्र ३, २०७९
आदेश,नियन्त्रण, चेतावनी र निर्देशन चेपुवामा विद्यार्थीउच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क लिन नपाइने फैलाला गर्यो । समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, …भाद्र ३, २०७९
शुल्क लिन नपाए वीरेन्द्रनगरका सामुदायिक विद्यालय भदौ ७ देखि बन्द हुनेअभिभावकले दिएको शुल्क लिन नपाए आगामी भदौ सात गतेदेखि वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको सम्पूर्ण पठनपाठन बन्द गरिने विद्यालय व्यवस्थापन …भाद्र २, २०७९
अदालतको फैसला नमान्ने विद्यालयको अतिरिक्त शुल्क र कागजात अख्तियारको नियन्त्रणमाउच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क लिन नपाइने फैलाला गरेको फैसलाको मसी सुक्न नपाउँदै सूर्खेतका विद्यालयले …भाद्र १, २०७९
परिषद्ले दियो केन्द्र अगाडि धर्नासरकारले आफूहरूसँग पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै देशभरका विद्यालय कर्मचारीले अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्नामा बसेका छन् …भाद्र १, २०७९
केन्द्रमा ताला लगाउने विद्यालय कर्मचारीको चेतावनीशिक्षा ताथा मानव स्रोत विकास केन्द्रमा नेपाल विद्यालय कर्मचारी परिषद्ले तालाबन्दी गर्ने कार्यक्रम अघि सरकेका छन् । नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको …श्रावण ३१, २०७९
काठमाडौं महानगरले संघीय सरकारले विद्यालयलाई प्रदान गरेको पैसा दिएनकाठमाडौं महानगरपालिकाले गत शैक्षिक सत्रमा दिवा खाजा, सेनिटरी प्याड, पाठ्यपुस्तक बापतको सम्पूर्ण रकम विद्यालयलाई निकासा नगरेको पाइएको छ । संघीय सरकारले …श्रावण ३१, २०७९