दुर्गमका विद्यालय प्रविधिमैत्री बन्दैबैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा …आषाढ २२, २०७९
प्रश्नपत्र साढे १७ रुपियाँमा बिक्री, एसईईको नतिजा साउन पहिलो सातामाअसार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि समयाभावले सो सम्भव नभएकोआषाढ २२, २०७९
परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड,२०७९ जारी (मापदण्डसहित)सरकारले परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड‚२०७९ जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७९-०१-१५ को …आषाढ २१, २०७९
शिक्षकले पटुका बाँधेर दिएको रकम महासङ्घका नेताहरुले पचाए२०७७ सालमा १४ लाख रुपियाँ उठाइएको थियो ।आषाढ २१, २०७९
केएमसी स्कुल तनावग्रस्तकाठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा तनावग्रस्त भएको छ । स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर आक्रोशित समूहले स्कुलमा तोडफोड गरेका छन् । ढुंगा …आषाढ १९, २०७९
पानी आयो विद्यालयमै बनभोज, सामाजिक सञ्जालमा आएपछि माफी, समाचार बनेपछि २४ घण्टे स्पष्टीकरण माग‘पिकनिक जाने योजना थियो पानी परेर बाहिर जाने सक्ने अवस्था थिएन त्यसैले विद्यालयमै पिकनिक मनाएकोआषाढ १९, २०७९
पहिलो परीक्षा नियन्त्रक उप्रेती (साप्ताहिक शैक्षिक गतिविधि असार ११–१७)शैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । शिक्षा, विज्ञान …आषाढ १८, २०७९
अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षाबागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ ।पालिकाले १६ बालबालिकाकालाई बालगृहमा राखेर शिक्षा दिन थालेको हो …आषाढ १८, २०७९
शैक्षिक कार्यक्रमका लागि केयु र प्याब्सनबीच सम्झौतानेतृत्व विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ …आषाढ १७, २०७९
बूढानीलकण्ठमा करार मूल्याङ्कन थालियोहरेक चार महिनामा करार मूल्याङ्कन गर्ने परिपाटी सुरु गरिएको छ ।आषाढ १६, २०७९