भूकम्प प्रभावित खोटाङका १६ विद्यालयको पुनःनिर्माण सुरुप्राधिकरणले चारकोठे भवन निर्माणका लागि रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार, दुईकोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रु १५ लाख र खानेपानी योजनाका लागि रु सात लाख ४० हजार बजेट…चैत्र २१, २०७८
शिशु कल्याण माविको पक्की भवनपोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माविको पक्की भवन निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ९१ लाख ८३ हजारको लागतमा दुईतले …चैत्र २०, २०७८
विवरण पठाउन स्थानीय तहलाई निर्देशन (विवरण पठाउने फारम सहित)आगामी आर्थिक वर्षका लागि कार्यक्रम तर्जुमा गर्न आधारभूत विवरण पठाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिएको छ र कार्यक्रम …चैत्र १८, २०७८
विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेतीः विद्यार्थीको आकर्षण बढ्दोमङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा …चैत्र १७, २०७८
राज्यले प्रदान गर्ने सेवा सुविधा सबैले उपभोग गर्न पाउनु पर्नेः प्याब्सननिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले राज्यले प्रदान गर्ने सेवा सुविधामा विवेधकारी ऐन नियम बाधक हुन नहुने जनाएको छ । हालै सम्पन्न …चैत्र १७, २०७८
दश विद्यालयलाई शैक्षिक सामग्रीटेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री …चैत्र १७, २०७८
पहिलोपटक सामुदायिक विद्यालयमा रोबोटिक ल्याब स्थापनाकाठमाडौँ महानगरपालिकाको १४ लाख रुपियाँको आर्थिक सहयोगमा सो ल्याब स्थापना गरिएको हो । महानगरपालिकाले विद्यालयलाई ३८ लाख रुपियाँ उपलब्ध गराएकोमा रोबोटिक ल्याबबाहेक बाँकी रकम...चैत्र १६, २०७८
भ्रष्टाचार गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिकाअध्यक्षसहित ६ जना विरुद्ध मुद्दाकालिका निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आरएसस मिलका प्रोप्राइटर रमेश थापालाई बदनियतपूर्वक विद्यालय–सार्वजनिक संस्थाको सम्पत्ति उपलव्ध गराई आर्थिक अपचलन गरेको आरोपमा …चैत्र १६, २०७८
पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोट (सूची सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोट गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै …चैत्र १६, २०७८
पाँचपोखरीमा नमूना विद्यालय निर्माणपाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको थाङपाल भ्याली मावि भवन निमार्ण सम्पन्न भएको छ । बागमती प्रदेशभित्र बृहत् विद्यालयका रुपमा …चैत्र १६, २०७८