डामाडोल शिक्षा क्षेत्रः महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनमहालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सो प्रतिवेदन अनुसार सरकारले आर्थिक वर्ष ९आव० २०६५–६६ देखि साक्षरता अभियान सञ्चालन गरेको हो । …आषाढ २९, २०७९
पारिश्रमिक पाँच पैसा !“यो निकै कम पारिश्रमिक हो । यसलाई वृद्धि गर्नुपर्छ भन्दै आएको छु ।”आषाढ २९, २०७९
विद्यालय निरीक्षणलाई प्रभावकारी बनाउन पूर्व उपसचिव परिचालन गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षदेखि विद्यालयमा निरीक्षण प्रणालीको सुरुआत गर्ने भएको …आषाढ २८, २०७९
अत्याधुनिक शिक्षक आवास , छात्रावास जीर्णमानिसको बसोबास जस्तो देखिँदैन । वरिपरि घाँसैघाँस उम्रिएको छ । भित्तामा पानी चुहिन्छ । सरसफाइ छैन । भवन पनि भत्किन थालेको छ । यस्तो छ – नेपाल सस्कृत …आषाढ २८, २०७९
विपन्न लक्षित छात्रवृत्तिको नतिजा सार्वजनिक (छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीको नतिजा सार्वजनिक गरेको गरेको छ । सामुदायिक विद्यालयमा कक्षा ९–१२ मा …आषाढ २८, २०७९
गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागूगुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू …आषाढ २७, २०७९
विद्यालयमा पर्न सक्ने जोखिममा उच्च सतर्कता अपनाउने निर्देशनशिक्षा तथा मानव विकास केन्द्रले सातै ओटा सामाजिक विकास ( शिक्षा मन्त्रालय), ७५३ ओटै स्थानीय तह,र ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई पूर्व सावधानी र उच्च …आषाढ २७, २०७९
बारबर्दिया नगरपालिकाको बर्षे बिदाको जुक्तिबारबर्दिया नगरपालिकाले आफ्नो मातहतका सम्पूर्ण विद्यालयलाई असार २६ गतेदेखि साउन १३ गतेसम्म बर्षे बिदा दिएको छ । सो बिदाको अवधिमा विद्यालयको शिक्षणसिकाइ …आषाढ २६, २०७९
गुणस्तर सुधार्न आमालाई सक्रिय बनाउँदै पद्मोदय मावि‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ (संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् ।) भनिन्छ बालबालिको पहिलो …आषाढ २४, २०७९
६१ वर्षीय रिमबहादुरको पढ्ने धोकोभनिन्छ रहरहरूको उमेर हुँदैन । नत सीमा नै हुन्छ । बस यो पुरा गर्न त समय चाहिन्छ । चाहे त्यो ढिला होस् या छिटो । टाउकोको कपाल तिलचामल जस्तै देखिन्छ । ढाका …आषाढ २४, २०७९