अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थी बढेविराटनगर महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएपछि विद्यार्थी संख्या बढेर गएका छन् । महानगरपालिका भित्रका …चैत्र १६, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन (विस्तृत विवरण सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा)ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ …चैत्र १५, २०७८
एक सयमा पढाउने विद्यालय भवनको शिलान्यासललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । रु ७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको …चैत्र १४, २०७८
एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि स्वीकृतकर्णाली प्रदेश सरकारले एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका …चैत्र १३, २०७८
स्थानीय पाठ्यक्रम लागू गर्दै बर्दिबास नगरपालिकामहोत्तरीको बर्दिबास नगरपालिका स्थानीय पाठ्यक्रम लागू गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ । आज महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले …चैत्र १३, २०७८
विद्यालय भवन हस्तान्तरणमध्यपुरथिमि नगरपालिका–४ सुँगाटोलस्थित बालप्रेमी माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई आज हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा …चैत्र ११, २०७८
शैक्षिक प्रदर्शनी आयोजनाएलआरआई स्कुल, टेनप्लसटु स्टुडेन्ट काउन्सिलको इनोभेसन क्लब, कलंकीद्वारा आयोजित एक दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ …चैत्र ११, २०७८
खुला चौरमा बसेर पढ्न बाध्य छन् जुम्लाका विद्यार्थीजुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा …चैत्र ११, २०७८
एसईईमा उमेरहद नलाग्ने (साप्ताहिक शैक्षिक गतिविधि चैत्र ४–११)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन, २०२८ को दफा २ को खण्ड (ध) र (छ), शिक्षा नियमावारी २०४९ को नियम ७८ को उपनियम र नियम ८२ मा पछि नयाँ व्यवस्था …चैत्र ११, २०७८
प्याब्सनमा १२ जना उपाध्यक्ष थपेर सहमति गरियोआज निर्वाचन प्रक्रिया औपचारिक रूपमा पूरा गरी सम्पन्न भएको छचैत्र १०, २०७८