After SEE Portal

एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

Bridge Course

एसईई ग्रेड वृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते सन्चालन हुने भएको छ ।

आज बसेको परीक्षा बोर्ड बैठकले सो निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले परीक्षा दिन पाउने बताए ।

बढीमा दुई विषयसम्म यो परीक्षा दिन पाउने व्यवस्था छ ।

A Levels MA
Thuprai - Books and E-books