नमुना विद्यालयले गुरुयोजनामा समावेश भएका कार्यक्रममा मात्र खर्च गर्न पाइनेनमुना विद्यालयलाई प्रदान गरिएको बजेट गुरुयोजनामा समावेश भएका कार्यक्रम तथा क्रियाकलाप बाहेक अन्य कार्यक्रममा खर्च नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र …बैशाख २१, २०७९
प्याब्सनद्वारा आचार संहिता पालन गर्न सदस्य विद्यालयलाई निर्देशननिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सदस्य विद्यालयहरूलाई आचार संहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ । सबै कार्यसमितिलाई आचार संहिता …बैशाख २०, २०७९
‘एक जिल्ला, एक बहिरा विद्यालय’को मागराष्ट्रिय बहिरा महासङ्घ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासङ्घद्वारा आज …बैशाख १९, २०७९
चौरजहारीका विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई छात्रवृत्तिदेखि पोसकसम्मरुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वैशाख १६ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । पालिका भित्र रहेका ४२ ओटै सामुदायिक …बैशाख १९, २०७९
हप्तामा दुई दिन बिदा अमान्यः निजी विद्यालयनिजी विद्यालयहरूको छाता संगठनका प्रतिनिधिले सरकारले हप्ता दुई दिन सार्वजनिक बिदा दिनका लागि गरेको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा …बैशाख १८, २०७९
१६८ दिन मात्र विद्यालय खुले पुरा होलान् त तहगत सक्षमता ?वर्षभरिमा सार्वजनिक बिदा १४७ दिन सार्वजनिक बिदा हुन्छ । यस बाहेक विद्यालयले हिउँदे र बर्खे बिदा ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरेर ५० दिन बिदा गर्न पाउँछ …बैशाख १६, २०७९
निर्वाचन केन्द्र भएका विद्यालय तीन दिन बन्द गर्ने सिफारिसनिर्वाचन आयोगले वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक …बैशाख १५, २०७९
विद्यालय तहको वार्षिक परीक्षामा सोधिएका अधिकांश प्रश्नमा त्रुटि नै त्रुटिविगत केही दिन यता सामाजिक सञ्जालमा विद्यालयले सञ्चालन गरेको बार्षिक परीक्षा र माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्रले खुब चर्चा पाउन थालेका छन् …बैशाख १४, २०७९
निःशुल्क सेनेटरी प्याडको अनुगमन गरिने, तीन वर्षमा साढे ४ अर्ब रुपियाँ सकियोशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका छात्रालाई प्रदान गरिने निःशुल्क सेनेटरी प्याडको गुणस्तरको गुणस्तरका बारेमा अनुगमन तथा निरीक्षण …बैशाख १३, २०७९
शौचालय राम्रो छ तर पानी छैनचिटिक्कको विद्यालय भवन, त्यससँगै नयाँ निर्माण गरिएको विज्ञान प्रयोगशालाको छुट्टै भवन र नजिकै रहेको शौचालय पनि नयाँ देखिन्छ । शौचालयमा धाराको टुटी जोडेर राखिए …बैशाख १३, २०७९