४८६७ विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजा (प्राप्ताङ्कसहित)शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा सबैभन्दा बढी अङ्क कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले प्राप्त गरेको छ । यस विद्यालयले ९४.५९ अङ्क प्राप्त गरेको छ ।भाद्र २५, २०७९
६० जिल्लाका १४३ प्रतिशत विद्यालय कमजोरःइआरओशैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले विद्यालय कार्यसम्पादन परक्षिण प्रतिवेदन आज सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापनका लागि निर्धारित कानुन नीतिगत तथा …भाद्र २३, २०७९
आगामी शैक्षिक सत्र देखि विद्यालय शिक्षा क्यालेण्डरमा चल्छः शिक्षा मन्त्रीआज विभिन्न कार्यक्रम्का साथ सम्पन्न भएको छ । ‘साक्षरता सिकाईको क्षेत्रमा रूपान्तरण’ भन्ने आदर्श वाक्यका साथ मनाइएको अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई सम्बोधन …भाद्र २३, २०७९
प्रदेश १ साक्षर घोषणा५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज प्रदेश एकलाई साक्षर प्रदेश घोषणा गरिएको छ । उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास …भाद्र २३, २०७९
कक्षा १२ मा गणितमा धेरैले १–२ नम्बर ल्याएकै हुन्ः अध्यक्ष शर्माराष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई थप पभावकारी बनाउन अर्को हप्ता बृहत छलफल आयोजना गर्ने बताएका छन् । आज निजी तथा …भाद्र २२, २०७९
शिक्षा विधेयकलाई विधायन समितिमा पठाइयोमन्त्रिपरिषद्ले संघीय शिक्षा विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बैठक बसेको थियो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री …भाद्र २१, २०७९
१२ को नतिजा खस्किएकैं हो महामारीलाई दोष दिएर पन्छन मिल्दैनराष्ट्रिय परीक्षा बोर्ड सार्वजनिक गरेको २०७९ को कक्षा १२ को नतिजा विगतको भन्दा केही खस्किएको पाइएको छ । यो वर्ष कक्षा १२ मा ३.८ भन्दा माथि जीपीए लयाउने …भाद्र २१, २०७९
युकेजीका विद्यार्थीलाई अनौतिक व्यवहार गर्ने डाक्टरलाई पक्राउ पुर्जी जारीएसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा …भाद्र २१, २०७९
कक्षा १२ को नतिजामा देखिएकाे यस्ताे अन्याेलसैद्धान्तिकमा डी ग्रेड प्राप्त गरेकाहरुको प्रयोगात्मकमा ए वा एप्लस भए समग्रमा सीप्लस हुनेभाद्र २०, २०७९
शिक्षक पेसागत विकासका लागि सम्झौताकाठमाडौँको भङ्गालस्थित भ्याली पब्लिक हाइस्कुल र काठमाडौँ विश्वविद्यालयबीच पेसागत विकासका लागि सम्झौता भएको छ । आज आयोजित कार्यक्रममा दुवै संस्थाबीच …भाद्र १८, २०७९