काठमाडौं महानगरका सबै विद्यालयमा एउटै शैक्षिक क्यालेण्डरकाठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालयहरूले शैक्षिक सत्र २०७९ मा एकै किसिमका बार्षिक शैक्षिक क्यालेन्डर बनाउनु पर्ने भएको छ । महानगरपालिका शिक्षा …बैशाख १२, २०७९
केन्द्रले तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फारम भर्न विद्यालयलाई सूचित गर्योशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयहरूलाई तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फारम भर्न भराउन निर्देशन दिएको छ …बैशाख १२, २०७९
कक्षा १२ को परीक्षा समय परिवर्तनराष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ। कक्षा १२ को वार्षिक परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म …बैशाख ११, २०७९
तीन हजार शिक्षक मागआगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्तावबैशाख १०, २०७९
दुई वर्ष पछि पुरानै शैलीमा बार्षिक परीक्षा र एसईई पनि (साप्ताहिक शैक्षिक गतिविधि वैशाख २–९)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु गरेको छ । यो वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । यो …बैशाख ९, २०७९
कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षा जेठ २९–असार ६ गते सम्म सञ्चालन हुने (परीक्षा तालिका सहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी जेठ २९ गतेदेखि असार ६ गते सम्ममा परीक्षा सक्ने गरी परीक्षा तालिका …बैशाख ९, २०७९
एसईई दिन सदरमुकाम आउनुपर्ने बाध्यताभोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । बागलुङ्का प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ …बैशाख ८, २०७९
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सबै तयारी पूराचालु शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लाको …बैशाख ८, २०७९
संघीय शिक्षा ऐनमा दरबन्दी कायम गर्न विद्यालय कर्मचारीको मागपोहोर दसैंताका सानी छोरी बिरामी भइ । उसलाई निमोनियाको औषधि किन्न पनि छिमेकीसंग हात पसार्नु पर्यो । हुनत उनी सरकारी जागिर खान्छन् । बिहान हुनेबितिकै स्कुल …बैशाख ७, २०७९