विद्यालय सम्बन्धी गतिविधि ५५ (पूर्णाङ्क २६०) प्रकाशितशिक्षा तथा मानव स्रोत केन्द्रले २०७९–८० २०७९÷०८० अङ्क–१ विद्यालय शिक्षासम्बन्धी गतिविधि–५५ (पूर्णाङ्क २६०) विद्यालय सम्बन्धी गतिविधि ५५ प्रकाशित गरेको छ …श्रावण १६, २०७९
एसईई पूरक परीक्षाको समयतालिका सार्वजनिक (तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडबृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक …श्रावण १५, २०७९
एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गतेएसईई ग्रेड वृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते सन्चालन हुने भएको छ ।आज बसेको परीक्षा बोर्ड बैठकले सो निर्णय गरेको हो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले …श्रावण १४, २०७९
धेरै विद्यार्थी फेल हुने निश्चित भएपछि कार्यविधि प्रयोगमा ल्याइएन (साप्ताहिक शैक्षिक गतिविधि साउन ७–१३)पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ गत पुस ७ गते मन्त्रीस्तरीय निर्णयले स्वीकृत गर्यो । निर्देशिकाले लेडर …श्रावण १४, २०७९
सरकारी विद्यालयमा विद्यार्थी उपचार शय्यादाङ तुलसीपुर उपमहानगरपालिका –४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त …श्रावण १४, २०७९
एसईईको नतिजा सुधार्न सामुदायिक शिक्षामा लगानी बढाउनुपर्नेराष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगतरुपमा …श्रावण १३, २०७९
‘शिक्षा र स्वास्थ्यमा राज्यले जिम्मेवारी लिनुपर्छ ’बागमती प्रदेशसभाका सदस्यले जोखिममा रहेका र विपन्न बालबालिकालाई राज्यले सहजरुपमा गुणस्तरीय शिक्षाको पहुँच दिनुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेशसभाको …श्रावण १३, २०७९
विद्यालयले भौतिक सुविधा विस्तारका लागि साउन २९ गते भित्र प्रस्ताव पेस गर्नुपर्नेराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रमलागि साउन २९ गते भित्र सम्बन्धित विद्यालयले प्रस्ताव पेसगनु पर्ने भएको छ । मन्त्रिपरिषदको साउन ९ गतेको …श्रावण १३, २०७९
कक्षा १२ को परीक्षामा न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने“न्यूनतम ३५ प्रतिशत हासिल नगर्नेको प्रमाणपत्रमा ननग्रेडेड उल्लेख हुनेछ”श्रावण १३, २०७९
रहरै रहरमा एसईईम्याग्दीका तीन महिलाले ४० वर्षपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट तीन जना प्रौढहरूले एसईई …श्रावण १२, २०७९