आज कक्षा १२ को नतिजाराष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । बोर्ड सूत्रका अनुसार नतिजा सार्वजनिक गर्नका लागि आज अपरान्ह …भाद्र १४, २०७९
विद्यालय बन्द फिर्ता लिई वार्तामा आउन परिषदलाई मन्त्रालयको आग्रह१२ दिन अगाडिदेखि सडक आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषदलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ । मन्त्रालयले विद्यालय …भाद्र १२, २०७९
७५ प्रतिशत विद्यालय बन्दविद्यालय कर्मचारी परिषद्को पूर्व घोषित कार्यक्रम अनुसार ७५ प्रतिशत सामुदायिक विद्यालयमा तालाबन्दी गरिएको छ । परिषदको पूर्व घोषित कार्यक्रम अनुसार …भाद्र १२, २०७९
दिनदिनै कुरुक्षेत्र बन्दै विश्वविद्यालय, मूकदर्शक राजनीतिक दल (साप्ताहिक शैक्षिक गतिविधि भदौ ४–१०)गत असार २७ गते देखि नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डीन एवं केन्द्रीय लेखा र …भाद्र ११, २०७९
दिवा खाजा खाएका ३२ जना विद्यार्थी बिरामी, क्यानिटन सञ्चालक प्रहरी नियन्त्रणमाझापाको काँकडभिट्टा माध्यमिक विद्यालयमा दिवा खाजा खाएका ३२ जना एकैपटक बिरामी परेपछि विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले …भाद्र १०, २०७९
शिक्षकका सेवा–सुविधाप्रति अर्थ मन्त्रालयको असहमतिदरबन्दी कायम गर्दा सञ्चयकोषका लागि मात्र पनि कम्तीमा १५ प्रतिशत व्यय बढ्ने भनाइ मन्त्रालयको छ ।भाद्र १०, २०७९
थप पाठ्यसामग्री भदौ मसान्तभित्र दर्ता गरिसक्नु पर्नेपाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १२ को थप पाठ्यसामग्री तथा डिजिटल सामग्री मूल्याङ्कनको लागि भदौ मसान्तभित्र पेस गरिसक्न पुनः निर्देशन …भाद्र ९, २०७९
१० हजार भन्दा बढी विद्यालय कर्मचारी र्यालीमाविद्यालय कर्मचारी परिषद्ले आज खुला मञ्चदेखि माइतीघर सम्म र्यालीको आयोजना गरी आफ्नो शक्ति प्रर्दशन गरेका छन् । भदौ १ गते देखि परिषद्ले काठमाडौं केन्द्रित …भाद्र ९, २०७९
विद्यालयको रिन बढ्यो, महानगरले दिएन पैसाचालु आर्थिक वर्ष सुरु हुन लाग्दा काठमाडौं माहानगरपालिकाको शिक्षा विभागले विभिन्न सञ्चार माध्यमसंग कुरा गर्दा आगामी वर्ष कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने …भाद्र ८, २०७९
दल त्याग्न बालेनको उर्दीसाथै कसैले आवद्धता नत्यागेमा आफूलाई इमेलमा जानकारी दिन भनेका छन् ।भाद्र ८, २०७९