लमजुङमा पाठ्यपुस्तक अभावलमजुङमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन । नयाँ शैक्षिकसत्र सुरु भएको २० दिन पुगिसकेको भएपनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक अभाव हुँदा शिक्षणसिकाइ प्रक्रिया …जेष्ठ २०, २०७९
एसईईको नतिजा असार अन्तिममाछिटोमा असार मसान्तसम्ममा र ढिलोमा साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्नेजेष्ठ १९, २०७९
एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्रपर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति ( हस्तान्तरण प्रमाणपत्र) बिना …जेष्ठ १८, २०७९
काठमाडौंका ९० प्रतिशत विद्यालयले छात्रवृत्तिको विवरण विभागमा पठाउँदैनन्काठमाडौं महानगरपालिका भित्र सञ्चालित ९० प्रतिशत विद्यालयले छात्रवृत्तिको विवरण महानगरको शिक्षा विभागमा पठाउने गरेका छैनन् । महानगरपालिकाले छात्रवृत्ति प्रदान …जेष्ठ १८, २०७९
कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान प्रक्रियाका विषयमा छलफलईडीयु सञ्जालले कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान प्रक्रियाका कसरी प्रदान भइरहेको छ भन्ने विषयमा बृहत छलफका आयोजना गरेको छ । …जेष्ठ १८, २०७९
कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले जेठ २९ …जेष्ठ १७, २०७९
कर्णालीमा पुस्तक ढुवानी प्रभावितकर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । हिमाली जिल्लामा फागुनदेखि नै शैक्षिक सत्र सुरु भइसक्छ । त्रैमासिक परीक्षा सुरु …जेष्ठ १६, २०७९
दिवा खाजा कक्षा ६ सम्मदिवा खाजा कार्यक्रमलाई आगामी वर्ष कक्षा कक्षा ६ सम्म विस्तार गर्ने बजेट भाषणमा घोषणा गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा …जेष्ठ १५, २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेट बढ्योसरकारले यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको तुलनामा यो वर्षको बजेटमा करिब ५ अर्ब …जेष्ठ १५, २०७९
कक्षा १–५ मा खुद भर्नादर कमीशैक्षिक सत्र २०७८ मा प्राथमिक तह (कक्षा १–५)खुद भर्नादरमा ०.५ प्रतिशतले कमी आएको छ । आधारभूत तहको भर्नादरमा कमी आए पनि अन्य तहहरूको खुद भर्ना दर वृद्धि भएको …जेष्ठ १४, २०७९