After SEE Portal

सरकारको परीक्षणमा नेपालका विद्यालय (परीक्षण प्रतिवेदन सहित)

Bridge Course

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षण गरी देशका चार हजारभन्दा बढी विद्यालयको वास्तविक अवस्था सार्वजनिक गरेको छ ।

६० जिल्लाको श्रेणीकरण गर्दै  ९४.५९ अङ्क प्राप्त  गर्ने विद्यालयलाई  प्रथम श्रेणीमा र १८.७८ अङ्क प्राप्त  गर्ने विदालयलाई कमजोर स्थानमा श्रेणीक करण गरेको छ ।

भदौ २३ गते सार्वजनिक गरिएको प्रतिवेदनअनुसार भक्तपुर व्यासीको एभरेस्ट ई स्कुल दोस्रो, कन्चनपुर रेश्मीटोलको भानु माध्यमिक विद्यालय तेस्रो, भक्तपुर दरबार स्क्वायरको पद्म मावि चौथो र काभ्रेको मंगलटारको मंगलजनविजय मावि पाँचौँ भएको छ । रुपन्देहीको कालिकानगरको कालिका मानव ज्ञान मावि छैटौँ स्थानमा रहेको छ । यी छ वटा विद्यालयको मात्र ९० अङ्क वा सोभन्दा माथि प्राप्त गरेका छन् । चार हजार ८६७ विद्यालयमध्ये सबैभन्दा कमजोर विराटनगरको बालसुधार गृह विद्यालय रहेको छ ।

विद्यालय कार्यसम्पादन परीक्षण प्रतिवेदनहरू कार्यान्वयन अभियानः प्रतिवेदन संश्लेषण, २०७९

A Levels MA
Thuprai - Books and E-books