अनिवार्य शुल्क नलिन अन्तरिम आदेशदान, स्वेच्छा, बक्सिस वा पुरस्कार रकम बाहेक विद्यालयले विद्यार्थीबाट शुल्क उठाउन नपाउनेजेष्ठ २४, २०७९
कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक पुगिसके: जनक शिक्षाजनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लाहरुमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक पुगिसकेको बताएको छ । जनक शिक्षाले जेठ ५ गतेदेखि नै आफ्ना आधिकारिक बिक्री …जेष्ठ २४, २०७९
ललितपुरमा अध्ययनरत विद्यार्थीसंग छात्रवृत्तिका लागि आवेदन मागअध्ययन गनेललितपुर महानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्तिका लागि जेठ २४ देखि आसार ७ गते भित्र महानगरपालिकाको शिक्षा …जेष्ठ २३, २०७९
विपतको अवस्थामा समेत सिकाइ निरन्तरताका लागि केन्द्रले विद्यालयलाई थप अनुदान दिन सक्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले विपतको अवस्थामा समेत सिकाइ निरन्तरता हुने गरी इ डिजिटल माध्यमबाट शिक्षा एवम् सिकाइ व्यवस्थापन …जेष्ठ २३, २०७९
प्रिमियर अब पूर्ण आईबी कन्टिन्युम स्कुलअब पूर्ण रूपमा आईबी वल्र्ड स्कुल जेएफ आइबी कन्टिन्युम स्कुलका रूपमा स्थापितजेष्ठ २३, २०७९
बुबाआमाको सम्बन्धविच्छेदका कारण स्कुल छाडेर श्रम गर्दै बालबालिकापछिल्लो समय बढ्दै गएको सम्बन्धविच्छेदले बालबालिकाको वृद्धि विकासमा हानि पुर्याएको छ । अभिभावकमा हुने खटपटका कारण बालबालिको चैतर्फी विकासमा समेत असर परेको छ …जेष्ठ २२, २०७९
उत्तरपुस्तिका परीक्षण पारिश्रमिक वृद्धिको मागप्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन मागजेष्ठ २२, २०७९
कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएनकैलालीको टीकापुरमा अझै कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक पुगेका छैनन् । यो शैक्षिकसत्रबाट परिवर्तन भएकापाठ्यपुस्तक अझै पनि दुरदराजका विद्यालयमा पुग्न नसकेका हुन् …जेष्ठ २२, २०७९
नीति तथा कार्यक्रम एकातिर बजेट अर्कौतिर (साप्ताहिक शैक्षिक गतिविधि जेठ १३–२०)सरकारले आगामी वर्षको बजेट गत १५ गते सार्वजनिक गरेको छ । उक्त बजेटमा दिवा खाजा कार्यक्रमलाई आगामी वर्ष कक्षा कक्षा ६ सम्म विस्तार गर्ने …जेष्ठ २१, २०७९
नक्कली परीक्षार्थी पक्राउसङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी …जेष्ठ २०, २०७९