कक्षा ११– १२ को विद्यार्थी विवरण कार्तिक मसान्त भित्र अद्यावधिक गराउन केन्द्रको निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११–१२ र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (टीईसीएस)मा कार्तिक मसान्तभित्र अध्ययनरत विद्यार्थीको विवरण …कार्तिक १५, २०७९
एक विद्यालय एक नर्सः बालविवाह हट्यो, कुलत छुट्योआधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय …कार्तिक १५, २०७९
एक वर्षभित्र सङ्घीय शिक्षा ऐन ल्याउने कांग्रेसको घोषणानेपाली कांग्रेसले चुनावी घोषणापत्रका रूपमा सङ्कल्पपत्र आज सार्वजनिक गरेको छ ।कार्तिक १२, २०७९
कक्षाकोठामा ताल्चा, पढाइ चौरमामहोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ । जिल्ला सदरमुकाम जलेश्वर …कार्तिक ११, २०७९
तीन कक्षाकोठमा पाँच कक्षाआवश्यक कक्षा कोठा नहुँदा पठनपाठन प्रभावित भएको छ । कक्षाकोठा अभावमा बालबालिकाको पठनपाठन प्रभावित बनेको हो । लागत अनुमान नगरी विद्यालय भवनको मर्मत संभारका …कार्तिक ११, २०७९
सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि सम्झौतासामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद …कार्तिक ६, २०७९
शिक्षामा लगानी गर्दै पाल्पाली समाज युएईकाम र दामको खोजीमा वैदेशिक रोजगारीमा रहेका पाल्पाका युवाले शैक्षिक क्षेत्रमा लगानी गरेका छन् । गरिब, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने …कार्तिक ४, २०७९
विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण हुन सकेन(बार्षिक कार्यक्रम तथा बजेट सहित)सरकारको वार्षिक नीति, कार्यक्रम तथा आर्थिक वर्ष २०७९÷८० बजेटमा उल्लेख गरिएका केही कार्यक्रम कार्यान्वयनमा नै नआइ शैक्षिक वर्ष सकिने भएको छ । सरकारले बजेट …कार्तिक ४, २०७९
शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धतादिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने …कार्तिक २, २०७९
अब कक्षा ९ मामात्र रजिस्ट्रेसनएकपटकमात्र रजिस्ट्रेसन फाराम भर्ने निर्णयबाट कम्तीमा २० करोड रुपियाँ बोर्डले गुमाउनु पर्ने हुन्छकार्तिक १, २०७९