बालबालिकालाई खोप अभियान असार ९ गतेदेखि सञ्चालन गरिनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव सा्रेत विकास केन्द्र, प्याब्सन, केन्द्रीय कार्यालय, एनप्याब्सन, केन्द्रीय कार्यालयलाई सहयोग गर्न …आषाढ ९, २०७९
एसईईको नतिजा असार अन्तिममा (फोटो फिचरसहित)२०७८ सालको एसईईका उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउने क्रम धमाधम थालिएको छ ।हालसम्म देशका २५ उत्तरपुस्तिका परीक्षण केन्द्रका …आषाढ ८, २०७९
एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, नतिजा संपरीक्षण हुँदैराष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार ३२ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि बोर्डले …आषाढ ७, २०७९
‘नेपाल स्काउटलाई विद्यालयस्तरसम्म पुर्याइने’नेपाल स्काउटलाई विद्यालयस्तरसम्म पुर्याइने भएको छ । नेपाल स्काउटको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा स्काउटका केन्द्रीय तदर्थ समितिका …आषाढ ६, २०७९
लेखकको नाम उल्लेख नभएको पाठ्यपुस्तक खुलेआम बिक्रीपूर्वप्राथमिक तहका पाठ्यपुस्तक प्रकाशकले सिधै बजारमा लैजाने चलन छ ।आषाढ ५, २०७९
तनहुँमा पाठ्यपुस्तक अभावनयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत …आषाढ ५, २०७९
६ बुँदे सहमतिपछि १४० दिनमा त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि जेठ२७–असार ३)त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला यो हप्ता खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय …आषाढ ४, २०७९
बैतडीमा अझै कक्षा ७ र ९का पाठ्यपुस्तक पुगेनन्नयाँ शैक्षिकसत्र सुरु भइसकेको एक महिना बढी भइ सके पनि बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेका छैनन् । जिल्लाभित्र अझै ८३ हजार पाठ्यपुस्तक आवश्यक छ । …आषाढ ४, २०७९
विद्यालय छाडेका बालिकालाई शिक्षामा टिकाउन चुनौतीविशेष संरक्षण आवश्यक भएका बालबालिकालाई शिक्षामा पहुँच वृद्धि र विद्यालय छाडेका बालिकालाई विद्यालयमा टिकाइराख्न बजेट वृद्धि र प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन …आषाढ ४, २०७९
कक्षा १२ मा पढ्ने छात्रालाई ल्यापटप दिन ७७ करोड ४० लाख बजेट विनियोजनमधेश प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको लागि कुल रु ७ अर्व ८० करोड ९६ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यस्ते …आषाढ २, २०७९