३६१ विद्यार्थी २ शिक्षकसप्तरीको तिलाठी कोइलाडी वडा नं ५ मा रहेको राजाजी आधारभूत विद्यालयको अवस्था बिजोग छ । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ३६१ बालबालिका …आश्विन १२, २०७९
बन्दीपुरमा ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानबन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न …आश्विन ९, २०७९
बागलुङको प्रभा माविको ६२ वर्षे यात्राः छाप्रोदेखि नमूना विद्यालयसम्मएक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्यो …आश्विन ७, २०७९
कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा एनजी (नन्ग्रेड) आई नतिजामा चित्त नबुझी पुनर्योग चाहने विद्यार्थीको नतिजा …आश्विन ७, २०७९
मनाङमा शिक्षक छन्, विद्यार्थी छैनन्हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र …आश्विन ६, २०७९
बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी तनावग्रस्तधादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौँबाट गोरखा जाँदै गरेको …आश्विन ६, २०७९
कैलालीका विद्यालय अझै सञ्चालनमा आएनन्कैलालीको भजनीका आशिष खत्री कक्षा ४ मा पढ्छन् । भजनी–८ स्थित कालिका आधारभूत विद्यालय सोनाफाँटामा अध्ययनरत उनको विद्यालय असोज १ गतेदेखि नै बन्द छ । असोज १ गते …आश्विन ६, २०७९
छात्रवृत्तिका लागि आवेदन मागबागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले उच्च शिक्षामा अध्ययनरत छात्रा तथा सामुदायिक माध्यामिक विद्यालय वा शिक्षालयमा कक्षा ११ अध्ययनरत विद्यार्थीहरुलाई …आश्विन ६, २०७९
१.६ जीपीए ल्याएकाले जुनसुकै विषय अध्ययन गर्न पाउनेमाध्यमिक शिक्षा परिक्षा (एसईई)मा न्यूनतम १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ मा जुनसुकै विषय अध्ययन गर्न पाउने भएका छन् । एसईईमा कम …आश्विन ५, २०७९
विद्यालय सुधारका अनेक उपाय अपनाइँदैकतिपय अभ्यास नयाँ प्रयोगमा ल्याइएका छन् भने कतिपय अभ्यास अन्य विद्यालयबाट अनुकरण गरिएका छन् । नयाँ अभ्यास निकै सफल भएका छन् ।आश्विन ५, २०७९