एसईई परीक्षा नगराऔं : डा. बाबुराम भट्टराईसांसद डा. बाबुराम भट्टराई एसईई परीक्षा नगराउन सरकारलाई आग्रह गरेका छन् । संसदमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले विद्यार्थीहरु …बैशाख २६, २०७७
पर्वतमा एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसनविश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक …बैशाख २६, २०७७
प्रविधिको प्रयोग गरी ८० प्रतिशतलाई शिक्षा दिन सकिने : शिक्षामन्त्री पोखरेलआगामी १० वर्षभित्र झोला र किताब विस्थापित गर्ने योजनाबैशाख २५, २०७७
संसदको शिक्षा समितिको निष्कर्षः पर्ख र हेरको अवस्था छ किन आत्तिएको ?संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा बुधबार परीक्षा, पठनपाठन र विद्यार्थी भर्ना अभियानका सन्दर्भमा छलफल भयो । छलफलमा उठेका मुख्य कुराहरुको …बैशाख २४, २०७७
शिक्षाका नारा हुँदैनन् पुराधनगढी उपमहानगरपालिकाले विगत दुई वर्ष देखी “भित्राऊ, टिकाऊ र सिकाऊ” भन्ने शिक्षाको नारा लिएको छ । तर, दुई वर्ष सम्म यो नाराले के परिवर्तन ग¥यो भन्ने …बैशाख २४, २०७७
एसईई परीक्षा खारेज गर्न सांसदहरुको सुझावसंसदीय समितीले तत्काल परीक्षा, पठनपाठन र भर्ना अभियानलाई सञ्चालन नगर्न सुझाव दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितीले सरकारलाई तत्काल परीक्षा र …बैशाख २४, २०७७
संस्कृतको पाठ्यक्रम र पाठ्यपुस्तक तयारपूर्णप्रसाद मिश्र- नेपालीको जननी संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम …बैशाख २३, २०७७
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रहनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) …बैशाख २३, २०७७
स्थानीय तहमा विद्यालय क्वारेन्टाइनका लागि उपयुक्तबन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ । हतारमा क्वारेन्टाइनको व्यवस्थापन गर्दा समयमै स्थानीय …बैशाख २३, २०७७
नयाँ विद्यार्थी भर्ना नगर्न निर्देशनभर्नाको नाममा बैकं खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्न अनुरोध लकडाउनको समयमा कुनै पनि विद्यालयलाई विद्यार्थि भर्ना कार्यक्रम अघि नबढाउन शिक्षा …बैशाख २२, २०७७