नेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पाले बालबालिकालाई शैक्षिक सामग्री प्रदाननेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पा शाखाले फरक क्षमता भएका बालबालिकालाई शैक्षिकका सामग्री प्रदान गरेको छ । बिहीबार पुस्तक दिवसको अवसरमा …माघ १७, २०७६
जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनेसर्लाहीको वाग्मती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक गर्ने एक …माघ १६, २०७६
श्रीपञ्चमी : सरस्वतीको पूजाराधना गरी मनाइँदैप्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा …माघ १६, २०७६
विद्यार्थीलाई स्वीटरराप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० विद्यालयका दुई हजार ८०० बालबालिकालाई स्वीटर वितरण गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ …माघ १५, २०७६
बाजुराको जगन्नाथ गाउँपालिकाद्वारा गुणात्मक शिक्षाका लागि विद्यालयमा हाजिरी कार्डको शुरुआतबाजुराको जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ । विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा …माघ १५, २०७६
महासंघका दुई नेताको नाम सदरशिक्षा ऐन विपरीत निर्णय गर्न नमिल्ने भएकाले दुई जनाको नाममात्र सिफारिसमाघ १४, २०७६
समावेशी शिक्षा नीति कार्यान्वयन हुन बाँकीनेपालका शिक्षा रुपान्तरणका लागि समावेशी शिक्षाको भूमिका उल्लेखनीय रहेको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । ब्रिटिश काउन्सिल आज नेपालमा आयोजना गरेको …माघ १४, २०७६
शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ (पूर्ण पाठसहित)शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपलब्ध गराएको प्राथमिक, …माघ १३, २०७६
विषय समितिका अध्यक्षलाई थाहै नदिई अनिवार्य विषयबाट हट्यो गणितपाठ्यक्रम प्रारुप तयार गर्दाविषय विज्ञलाई थाहै नदिई गणितलाई अनिवार्य विषयबाट हटाइएको छ । पाठ्यक्रम विकास केन्द्रले हालै सार्वजनिक गरेको पाठ्यक्रम …माघ १३, २०७६