२५ वैशाखपछि शैक्षिक संस्था सञ्चालनमा आउलान त ?लकडाउन(बन्दाबन्दी) भएको आज ४१ दिन पुग्यो । २५ वैशाखदेखि फेरी लकडाउन लम्वीने हो या खुकुलो हुने यदि खुकुलो भइहाल्यो भने शैक्षिक संस्था कसरी अघि बढ्ने कुनै योजना …बैशाख २१, २०७७
विद्यालयलाई विद्यार्थीको चिन्ताकरिब चार हजार विद्यार्थी भएको विद्यालयलाई अहिले विद्यार्थीको भविष्य कतातिर जान्छ भन्ने चिन्ता परेको छ । ‘ देश लकडाउन भएको ४१ दिन भइसक्यो कहिले खुल्छ थाहा …बैशाख २१, २०७७
प्रदेश तथा स्थानीय सरकारले उपयोगी सिकाइ सामग्री तत्काल छपाइ गर्नुपर्ने ( उपयोगी सामग्री सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले पूर्व प्राथमिक तहदेखि कक्षा तीन सम्मका घरैमा नै गराउन सकिने सिकाइ क्रियाकलापहरु …बैशाख १९, २०७७
एसईई जेठ अन्तिमबाट गर्न सिफारिस, बिहान र दिउसो गरी एकैदिन एसईई र १२ को परीक्षा गर्न सुझावराष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष रहेको परीक्षा समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिरामणी पोखरेललाई सुझाव बुझाएको छ । वैशाख २५ गते भित्र …बैशाख १८, २०७७
अनलाइनबाट नतिजा सार्वजनिकतुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले लिएको नगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ । लकडाउनलाई ध्यानमा राखी उपमहानगरपालिकाले अनलाइनबाट …बैशाख १८, २०७७
भर्ना अभियान अघि बढाउने विकल्प खोज्दै प्रदेश सरकारप्रदेश सरकारले लकडाउनको अबधिमा विद्यार्थी भर्ना अभियानलाई अघि बढाउने गरी बैकल्पीक व्यवस्था गर्न स्थानीय तह र विद्यालयलाई परीपत्र गरेको छ । सामाजिक विकास …बैशाख १७, २०७७
राहतका लागि विद्यालयद्वारा ९२ बोरा चामल उपलब्धविराटनगर महानगरपालिकाअन्तर्गत रहेका आदर्श माध्यमिक विद्यालयले रु दुई लाख १५ हजार मूल्यबराबरको राहत सामग्री विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको छ । विराटनगर …बैशाख १४, २०७७
बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारीशिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा …बैशाख १४, २०७७
विपतको समयमा बालबालिकालाई मनोशिक्षाको आवश्यकता (बालबालिकामा देखिने असर र समाधानका उपायसहित)विपतका समयमा बालबालिकामा पर्ने मनोवैज्ञानिक असरको न्यूनीकरण गर्न अभिभावकले बालबालिकाको मनोभावना बुझी आफ्नो तनाव तथा चिन्ताको उचित व्यवस्थापन गर्नु पर्ने …बैशाख १४, २०७७
छिट्टै विद्यालय खोलेर प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था नआउनेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ …बैशाख १४, २०७७