शिक्षा क्षेत्रमा उपयोग गर्न सकिने विकल्पझन्डै तीन महिनादेखि विद्यालयहरु बन्द छन् । शिक्षक विद्यार्थीहरु घरमै बसेका छन् । विश्वव्यापी महामारीबाट अछुतो हामी पनि रहन सकेनौँ । विगत २ महिनादेखि देश …जेष्ठ ११, २०७७
प्याब्सन र नेशनल प्याब्सनले सरकारसँग सहुलियत माग गरेनिजी विद्यालयहरु सदाका लागि बन्द भए भयावह स्थिति सिर्जना हुनेजेष्ठ ९, २०७७
१०३ विद्यालयमा नयाँ पाठ्यपुस्क परीक्षण, अब आउने पाठ्यपुस्तकमा नेपालको नयाँ नक्साप्रत्येक प्रदेशका दुई जिल्लाका १०३ वटा विद्यालयमा नयाँ पाठ्यपुस्तक परीक्षण गरिने भएको छ । दुई, तीन र ६ कक्षा नयाँ पाठ्यपुस्तक यो शैक्षिक सत्रमा …जेष्ठ ९, २०७७
कक्षा ११ पछि डरलाग्दो ड्रप आउट दरमाध्यमिक शिक्षा परीक्षा (एसईई) पछि गुणस्तरीय शिक्षाको खोजीमा राजधानी लगायतका अन्य सहर छिरेका विद्यार्थीहरूले जेनतेन कक्षा ११ पुरा गरेपनि धेरै विद्यार्थीले …जेष्ठ ७, २०७७
विद्यालय तोडफोड गर्ने पूर्व शिक्षक पक्राउविद्यालय तोडफोड गरेको आरोपमा बागलुङको ताराखोला गाउँपालिका–३ पूर्वशिक्षकसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम …जेष्ठ ६, २०७७
हल्दीबारी गाउँपालिकाको जनजागृति माविमा क्वारेन्टाइनसीमा क्षेत्रबाट गाउँ फर्कने नागरिको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै झापा हल्दीबारी गाउँपालिकाको वडा नं. १ स्थित जनजागृति माध्यमिक विद्यालयमा क्वारेन्टाइन …जेष्ठ ६, २०७७
शिक्षामा सरकार स्पष्ट भएनसरकारले उच्च शिक्षामा सरकारी दृष्टिकोण प्रस्ट राख्न नसकेको, विश्वविद्यालयलाई स्वायत्त बनाउने विषयमा सम्बोधन गर्न नै नसकेको ..........जेष्ठ ३, २०७७
नीति तथा कार्यक्रम दुवा तिर्कीभन्दा फरक रहेनयी कार्यक्रम कस्मेटिक र नारा लगाउने मात्र भएजेष्ठ ३, २०७७
भर्ना अभियानको भएन टुङ्गोयतिबेला विद्यार्थी भर्ना भएर कक्षा शुरु हुने समय हो । तर अहिले विद्यालय बन्द छन् । भर्ना अभियान कहिले शुरु हुने अन्योल कायमै छ । कोरोना भाइरसको जोखिम हुन नदिन …जेष्ठ २, २०७७