कक्षा एकका पाठ्यपुस्तक धमाधम छापिँदै,कक्षा छ को लेखन जिम्मा विज्ञलाईफागुनमा शैक्षिकसत्र सुरु हुने हिमाली जिल्लामा समयमै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले पाठ्यक्रम विकास केन्द्रले कक्षा एकका पाठ्यपुस्तक छपाउन सुरु गरेको …माघ १९, २०७६
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन, शिक्षा मन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने ..........माघ १९, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ १३-१८)शिक्षाका कर्मचारी समायोजन भएको स्थानीय तहमा अनिर्वाय जानै पर्ने शिक्षा विकास तथा मानवस्रोत केन्द्रले निर्देशन दिएको छ भने केन्द्रले कार्तिकमा …माघ १९, २०७६
राजालाई ‘सरकार’ भन्नू ‘हजुर’ नभन्नू भनेर सिकाएजातभन्दा बाहिरका कन्याबाट जन्मिएका सबै सी वर्गका राणा भएमाघ १८, २०७६
नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक धेरै, सबै प्रमाणपत्र भारतकाअख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा पछिल्लो एक हप्तामा तीनजना शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको पाइएको छ । आयोगमा …माघ १७, २०७६
टेक्सास इन्टरनेशनल स्कुलद्वारा सरस्वती पूजा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्नटेक्सास इन्टरनेशनल स्कुल, सिफल, चाबहिलमा सरस्वती पुजा तथा नया भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। आधुनिक शिक्षा पद्दतिलाई अवलम्वन गरी शैक्षिक क्षेत्रमा …माघ १७, २०७६
खैरा माध्यमिक विद्यालय घोराहीमा प्रधानाध्यापकदेखि पियनसम्म महिला: हेड सरभन्दा दङ्ग परेर हेर्दछन्महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । घोराही उपमहानगरपालिका–१० मा …माघ १७, २०७६
जनप्रभात माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापनाकाठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई …माघ १७, २०७६
नेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पाले बालबालिकालाई शैक्षिक सामग्री प्रदाननेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पा शाखाले फरक क्षमता भएका बालबालिकालाई शैक्षिकका सामग्री प्रदान गरेको छ । बिहीबार पुस्तक दिवसको अवसरमा …माघ १७, २०७६