शैक्षिक क्यालेण्डरमा संसोधन गरी लागू गर्न प्याब्सनको निर्देशननिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सनले) आफ्नो शैक्षिक क्यालेण्डरमा संसोधन गरी लागू गर्न मातहतका समितिहरुलाई निर्देशन दिएको छ …जेष्ठ १, २०७९
भक्तपुर नगरपालिकाले आइतबार विदा नदिनेभक्तपुर नगरपालिकाले संघीय सरकारले शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपनि भक्तपुर नगरपालिकाले दुई दिने सार्वजनिक विदा नदिने भएको छ ।जेष्ठ १, २०७९
राष्ट्रिय प्याब्सनले आइतबार बिदा नदिनेविद्यालय शनिबारमात्र बिदा हुनेछ, बाँँकी दिन सञ्चालन हुनेछ ।बैशाख ३१, २०७९
शनिबार र आइतबार सार्वजनिक विदा पारेर बार्षिक क्यालेण्डर बनाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत् स्थानीय तह र सबै विद्यालयलाई आइतवार सार्वजनिक विदामा पारेर वार्षिक क्यालेण्डर …बैशाख २८, २०७९
सातामा दुई दिन नै शिक्षण संस्था बन्द हुनेविद्यालयको हकमा स्थानीय सरकारले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले व्यवस्थापन गर्ने गरी मन्त्रालयले दुई दिन विदा दिने निर्णय गरेको हो ।बैशाख २८, २०७९
विद्यालयमा मतदाता शिक्षा कार्यक्रम फोटो फिचरवैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचन प्रक्रिया सम्बन्धी विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले विद्यालयले मतदाता शिक्षा कक्षा सञ्चालन गर्न थालेका छन् …बैशाख २८, २०७९
आजदेखि ६ दिन विद्यालय बन्द रहनेआजदेखि ६ दिन विद्यालय बन्द गरिएको छ । स्थानीय तह निर्वाचनका लागि सरकारले वैशाख ३० गते मात्रै सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि …बैशाख २८, २०७९
सातामा दुई दिन बिदा दिने निचोडमा मन्त्रालयवर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ ।बैशाख २६, २०७९
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । केन्द्रले जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा …बैशाख २६, २०७९
केन्द्रद्वारा ओसन पब्लिकेसन प्रालिको स्वीकृति रद्दपाठ्यक्रम विकास केन्द्रले ओसन पब्लिकेसन प्रालिको पाठ्यपुस्तकको स्वीकृति रद्द गरेको छ। केन्द्रको चनं. १८०६ को २०७८ चैत्र १४ को कक्षा ७ को ‘साइन्स एण्ड …बैशाख २५, २०७९