अधिकांश शैक्षिक संस्थाले हप्ताको दुई दिन विदा दिएनन्सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिन थालको आज दोस्रो हप्ता हो । आज अधिकांश निजी विद्यालयले आफ्नो पठनपाठन नियमित रुपमा सञ्चालन गरेका छन् । सरकारको दुई …जेष्ठ ८, २०७९
विद्यालय शिक्षा व्यवस्थापनमा अनुत्तरदायी शैक्षिक नेतृत्व, एक महिना पाठ्यपुस्तक छाप्नै लाग्नेछाप्न बाँकी रहेका पाठ्यपुस्तक छाप्न अब एक महिना समय लाग्ने जनक शिक्षा सामग्री केन्द्रले जानकारी दियो । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार …जेष्ठ ७, २०७९
शैक्षिक सत्र सुरु पाठ्यपुस्तक छैन, दुई दिन बिदा अमान्य (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ३१ जेठ ६)नयाँ शैक्षिक सत्र सुरु भएको छ । यो वर्ष पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीको पढाइमा समस्या उत्पन्न हुने निश्चित देखिएको छ। कक्षा …जेष्ठ ७, २०७९
वीरेन्द्रनगर नगरपालिकाले पनि हप्तामा दुई दिन बिदा नगर्नेवीरेन्द्रनगर नगरपालिकाले आफू मातहतका विद्यालय हप्तामा दुई दिन बिदा नदिने निर्णय गरेको छ । नगरपालिकाले निर्णय कार्यान्वयन गर्ने सूचना जारी गर्दै हप्तामा दुई …जेष्ठ ५, २०७९
पाठ्यसामग्रीको विवरण बुझाउन केन्द्रको निर्देशनपाठ्यक्रम विकास केन्द्रसंग अनुमति लिएर प्रकाशन गरिएका पाठ्यसामग्रीको विवरण बुझाउन केन्द्रले निर्देश्न दिएको छ । केन्द्रले सबै प्रकाशन गृहलाई शैक्षिक सत्र …जेष्ठ ५, २०७९
निर्धारित बजेटमा नघटाई आइसीटी ल्याब व्यवस्थापन गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा आइसीटी ल्याब र डिजिटल लाब्रेरी व्यवस्थापनका लागि निर्धारित बजेटमा …जेष्ठ ४, २०७९
विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा) ले म्याद सकिएका र प्रक्रिया नपुगि गठन भएका विद्यालय …जेष्ठ ३, २०७९
नयाँ कक्षा, नयाँ उत्साहका साथ विद्यालय पुगे बालबालिकाकारोना महामारीका कारण दुई वर्षसम्म नयाँ शैक्षिक सत्रको पहिलो दिन विद्यालय टेक्न नपाएका बालबालिकाले २०७९ को नयाँ शैक्षिक सत्र सुरु भएको दुई दिन पछि …जेष्ठ ३, २०७९
पूर्ववत अवस्थामा विद्यालय सञ्चालन गर्न निर्देशन दिँदै स्थानीय तहसरकारले पोट्रलियम पदार्थमा भएको मुल्य वृद्धिको कारण देखाउँदै शैक्षिक क्षेत्रमा दुई दिन साप्ताहिक बिदा दिने गरेको निर्णय दिनप्रतिदिन अन्योलमा पर्दै गएको छ …जेष्ठ ३, २०७९
पूर्वाधार निर्माणको अनुदान लिन सात दिन भित्र विद्यालयले निवेदन दिनुपर्नेविपदबाट भौतिक क्षति पुगेका विद्यालयले सातदिन भित्र प्रक्रिया पुर्याएर बागमती प्रदेश, शिक्षा विकास निर्देशनालय हेटौँडामा निवेदन पेश गर्नुपर्ने भएको छ …जेष्ठ ३, २०७९