कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले जेठ २९ …जेष्ठ १७, २०७९
कर्णालीमा पुस्तक ढुवानी प्रभावितकर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । हिमाली जिल्लामा फागुनदेखि नै शैक्षिक सत्र सुरु भइसक्छ । त्रैमासिक परीक्षा सुरु …जेष्ठ १६, २०७९
दिवा खाजा कक्षा ६ सम्मदिवा खाजा कार्यक्रमलाई आगामी वर्ष कक्षा कक्षा ६ सम्म विस्तार गर्ने बजेट भाषणमा घोषणा गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा …जेष्ठ १५, २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेट बढ्योसरकारले यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको तुलनामा यो वर्षको बजेटमा करिब ५ अर्ब …जेष्ठ १५, २०७९
कक्षा १–५ मा खुद भर्नादर कमीशैक्षिक सत्र २०७८ मा प्राथमिक तह (कक्षा १–५)खुद भर्नादरमा ०.५ प्रतिशतले कमी आएको छ । आधारभूत तहको भर्नादरमा कमी आए पनि अन्य तहहरूको खुद भर्ना दर वृद्धि भएको …जेष्ठ १४, २०७९
करको दर घटाउन राष्ट्रिय प्याब्सनको मागअन्य व्यवसाय सरहको करको दर शिक्षा क्षेत्रमा पनि हुनु उपयुक्त नहुनेजेष्ठ १३, २०७९
निर्वाचनमा बालबालिकाको प्रयोग भयोः सिजपनीय तह निर्वाचनमा बालबालिकाको प्रयोग भएको प्रतिवेदन सार्वजनिकजेष्ठ १३, २०७९
दलका नेता शिक्षकको सात दिनमा राजिनामा, धमाधम उच्च शिक्षामा छात्रवृत्ति घोषणा गर्दै नवनिर्वाचित जनप्रतिनिधिदलको कार्यकारिणीमा आवद्ध भएका शिक्षकले सात दिनभित्र पालिकामा राजिनामा पेस गर्नुपर्ने, उच्च शिक्षामा छात्रवृत्रि प्रदान गरी स्थानीय स्तरमा नै डाक्टर …जेष्ठ १२, २०७९
३५ लाख थान पाठ्पुस्तक अझै छाप्न बाँकी,रुस युक्रेन युद्धले पाठ्यपुस्तक छपाइमा ढिलाविद्यालय तहको ३५ लाख थान पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले अझै छाप्न सकेको छैन । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा जनक शिक्षा …जेष्ठ ११, २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तेश्रो त्रैमासिक निकासा फुकुवाअर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय (बजेट कार्यान्वयन वा सोधभर्ना शाखा) ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तेश्रो त्रैमासिक निकासा फुकुवा गरेको छ …जेष्ठ ९, २०७९