शुल्क लिन नपाउने उच्च अदालको अन्तरिम आदेशनिर्णय नभएसम्म सूर्खेतका विद्यालयले कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । उच्च अदालत सूर्खेतले निर्णय नभएसम्म कुनै …बैशाख २३, २०७९
कागज बाल्दा तनावजनक शिक्षा सामग्री केन्द्रमा तीन दिनदेखि झुरा कागजमा आगो लगाइँदै आएको छ । कार्यालय समयदेखि अपरान्ह ५ बजेसम्म कागज बालिँदै आएको छ । आगोको धूवाँले वरपरका …बैशाख २३, २०७९
यूरो किड्सका प्रि-स्कूलमा नयाँ पाठ्यक्रमएशियाको अग्रणी प्रि-स्कूल सञ्जाल यूरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ। बालबालिकाको सर्वाङ्गिण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न …बैशाख २२, २०७९
तीन दिन विद्यालय बन्दआगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गरिने भएको छ । मतदान प्रयोजनका लागि उक्त विद्यालय भवन उपयोग …बैशाख २२, २०७९
जनक शिक्षाले अझै छाप्न सुर गरेन कक्षा ५, ७ र ८ का पाठ्यपुस्तकनयाँ शैक्षिक सत्र २०७९ आगामी जेठ एक गतेदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र सुर हुन ९ दिन मात्र बाँकी छ । तर, शैक्षिक सत्र सुर हुनु अगावै विद्यार्थीको …बैशाख २२, २०७९
नमुना विद्यालयले गुरुयोजनामा समावेश भएका कार्यक्रममा मात्र खर्च गर्न पाइनेनमुना विद्यालयलाई प्रदान गरिएको बजेट गुरुयोजनामा समावेश भएका कार्यक्रम तथा क्रियाकलाप बाहेक अन्य कार्यक्रममा खर्च नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र …बैशाख २१, २०७९
प्याब्सनद्वारा आचार संहिता पालन गर्न सदस्य विद्यालयलाई निर्देशननिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सदस्य विद्यालयहरूलाई आचार संहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ । सबै कार्यसमितिलाई आचार संहिता …बैशाख २०, २०७९
‘एक जिल्ला, एक बहिरा विद्यालय’को मागराष्ट्रिय बहिरा महासङ्घ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासङ्घद्वारा आज …बैशाख १९, २०७९
चौरजहारीका विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई छात्रवृत्तिदेखि पोसकसम्मरुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वैशाख १६ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । पालिका भित्र रहेका ४२ ओटै सामुदायिक …बैशाख १९, २०७९
हप्तामा दुई दिन बिदा अमान्यः निजी विद्यालयनिजी विद्यालयहरूको छाता संगठनका प्रतिनिधिले सरकारले हप्ता दुई दिन सार्वजनिक बिदा दिनका लागि गरेको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा …बैशाख १८, २०७९