त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठनत्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति …कार्तिक २४, २०८०
धौलागिरि बहुमुखी क्याम्पसमा छात्रवृृत्ति कोष शुभारम्भयहाँ रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रू एक …कार्तिक २३, २०८०
दुर्गममा पनि त्रिविले कोरियन भाषा कक्षा सुरु गर्नेत्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा अब कोरियन भाषाको समेत कक्षा सञ्चालन हुने भएको छ । कोरियन भाषा पढ्न इच्छुक …कार्तिक २२, २०८०
केयुद्वारा इनोभेटिभ आईडियाका लागि प्रस्ताव मागकाठमाडौं विश्वविद्यालयले इनोभेटिभ आईडिया भएका परियोजनाका लागि प्रस्ताव माग गरेको छ । प्रत्येक नवीनत्तम सोचलाई रु. ५ लाख गरी २८ वटा नवीनत्तम सोचलाई …कार्तिक २१, २०८०
प्रसाईलाई ‘इनोभेट नेपाल ग्रुप छात्रवृत्ति’हेराल्ड कलेजले स्नातक तहमा उत्कृष्ट विद्यार्थीलाई ‘इनोभेट नेपाल ग्रुप छात्रवृत्ति’ प्रदान गरेको छ । कम्प्युटर साइन्स कार्यक्रममा उत्कृष्ट विद्यार्थी अभिनव …कार्तिक २०, २०८०
शिक्षाध्यक्षलाई उपकुलपतिको जिम्मेबारीप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा वर्तमान शिक्षाध्यक्ष प्राडा।शिवलाल भुषाललाई उपकुलपतिको जिम्मेबारी दिएको छ …कार्तिक १९, २०८०
विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप (ऐन र नियमावली सहित)बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठानको स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप गरेको छ । दोस्रो …कार्तिक १९, २०८०
मदन भण्डारी विश्वविद्यालय शैक्षिक कार्यक्रम सञ्चालनको पूर्व सन्ध्यामामदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोल्ने तयारीमा जुटेको छ । कानुन जारी भएको एक वर्षपछि पहिलोपटक …कार्तिक १६, २०८०
त्रिविका १५ बुँदे सुधार योजनामा काम थालनी गरिएकोः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको चार वर्ष पुरा हुन तीन दिन बाँकि छ । उपकुलपति प्राडा वास्कोटाले चार वर्षमा …कार्तिक १५, २०८०
बन्द–घेराबन्दीका विच त्रिवि उपकुलपतिको कार्यकाल तीन दिन बाँकित्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपतिको एक कार्यकाल चार वर्ष वा १४६० दिनको हुन्छ । प्राडा धर्मकान्त बास्कोटा त्रिविको उपकुलपति भएको बिहीबार चारवर्ष पुरा …कार्तिक १५, २०८०