सुदूरपश्चिम विश्वविद्यालयद्वारा डिन पदका लागि आवेदन मागसुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायहरूमा डिन पदका आवेदन माग गरेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय,कानून सङ्काय र प्राकृतिक स्रोत …मंसिर १४, २०८१
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग (सूचनासहित)चिकित्सा शिक्षा आयोग चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरिएको छ …मंसिर १४, २०८१
व्यवस्थापन सङ्कायतर्फका विभिन्न कार्यक्रमको पाठ्यक्रम परिवर्तनपोखरा विश्वविद्यालयले व्यवस्थापन सङ्कायतर्फका विभिन्न कार्यक्रमको पाठ्यक्रम परिवर्तन गरेको छ । विश्वविद्यालयले स्नातक तहको बिबिए, बिबिए (फाइनान्स), …मंसिर १२, २०८१
पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृतपोखरा विश्वविद्यालयको उपकुलपतिका १५ जनाले आवेदन दिएका छन् । आवेदक मध्ये कागजात नपुगेको भन्दौ छनोट समितिले १२ जनाको आवेदन स्वीकृत गरेको छ । प्राडा वेदराज …मंसिर १२, २०८१
आयोगबाट कलेजले कसरी लिने अनुदान ? अनुदान बढी पाउने विश्वविद्यालयको उत्तीर्णदर ३० प्रतिशतभन्दा कम (कार्यविधि सहित)विश्वविद्यालय अनुदान आयोगले आर्थिक बर्ष २०८०–८१ मा सरकारबाट रु. १९ अर्ब ७८ करोड ७१ लाख बजेट स्वीकृत गराएको थियो । त्यसमा रु. १९ अर्ब ४३ करोड ८५ लाख …मंसिर ११, २०८१
त्रिवि सेवा आयोगद्वारा परीक्षा रद्दत्रिभुवन विश्वविद्यालय, सेवा आयोगको कार्यालयले विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुको परीक्षा तथा प्रकाशित नतिजा रद्द गरेको छ । त्रिवि सेवा आयोगको …मंसिर १०, २०८१
पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई …मंसिर ९, २०८१
विश्वविद्यालयमा विद्यार्थी बढे, सिट खालीगत शैक्षिक वर्षको तुलनामा उच्च शिक्षामा विद्यार्थी संख्या बढेका छन् । आर्थिक बर्ष २०८०–८१ मा अघिल्लो वर्षको तुलनामा ५३ हजार ६०५ जना विद्यार्थी बढेका छन् …मंसिर ९, २०८१
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी पुराझापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबीबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी …मंसिर ९, २०८१
विश्वविद्यालय विश्वासनीय हुनुपर्नेः मन्त्री भट्टराईविश्वविद्यालयले गर्ने काम विश्वासनीय हुनुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताएकी छिन् । सबै विश्वविद्यालय विद्यार्थी प्रति जिम्मेबार …मंसिर ७, २०८१