शैक्षिक वर्ष २०८०–८१ को चिकित्सा शिक्षा स्नातक तहको सिट निर्धारण (सिटसहित)चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०८०–८१ को चिकित्सा शिक्षा स्नातक तहको सिट निर्धारण गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ तथा …आश्विन १२, २०८०
खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्णले लाइसेन्स परीक्षा दिन पाएनन्नेपाल खुला विश्वविद्यालयका १५० जना विद्यार्थी अधिवक्ता लाइसेन्स परीक्षा दिनबाट बञ्चित भएका छन् । कानुन व्यवसायी परिषद्ले लिने सो परीक्षा दिनबाट एलएलबी …आश्विन ११, २०८०
सुप विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्दसुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई …आश्विन ८, २०८०
मधेश विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठनमधेश विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानुन सङ्कायको पठनपाठन सुरु गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन सुरु गर्न लागेको कानुन सङ्कायतर्फ …आश्विन ८, २०८०
संसदीय समितिले एमवीवीएसका विद्यार्थीको तथ्यांक संकलन गर्नेप्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकले एमवीवीएसका विद्यार्थीको तथ्यांक संकलन गर्न समिति सचिवालयलाई …आश्विन ७, २०८०
टीबीसीका ४०७ जना विद्यार्थीहरू दीक्षितब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेज (टीबीसी) का ४०७ जना विद्यार्थीहरू दीक्षित भएका छन् । शुक्रबार बौद्धस्थित हायत रिजेन्सी होटेलमा भएको कार्यक्रममा …आश्विन ७, २०८०
बुटवलको लुम्बिनी वाणिज्य पुनः उत्कृष्ट सामुदायिक क्याम्पस घोषितरुपन्देही जिल्लाको बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पस देशभरका सामुदायिक क्याम्पसहरु मध्ये पुनः उत्कृष्ट क्याम्पस घोषित भएको छ । सामुदायिक …आश्विन ३, २०८०
काठमाडौं मोडेल कलेज (केएमसी) उत्कृष्ट कलेजका रूपमा सम्मानितविगत २० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजाका साथ नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको काठमाडौं मोडेल कलेज, बागबजार नेपालभरका निजी …आश्विन ३, २०८०
काठफोर्ड इन्टरनेसनल कलेजमा बीबीए प्लस र बीबीएम प्लसको कक्षा सञ्चालन गरिनेललितपुरको बालकुमारी स्थित काठफोर्ड इन्टरनेसनल कलेजले बीबीए प्लस र बीबीएम प्लसको कक्षा सञ्चालन गर्ने भएको छ। मंगलबार विशेष कार्यक्रमका विच बीबीए प्लस र …भाद्र २६, २०८०
कुसोमद्वारा ६ विषयमा अनुसन्धान प्रस्ताव मागकाठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्वतन्त्र तथा स्नातक, एमफिल, पीएचडी अनुसन्धानकर्ताबाट प्रस्ताव आव्हान गरेको छ । कुसोमले …भाद्र २६, २०८०