त्रिवि सेवा आयोगको अध्यक्षमा प्राडा भट्टराई नियुक्तप्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिले आज प्राडा भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।श्रावण ३०, २०८०
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा छ जना पक्राउकाठमाडौँ, २९ साउन : त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले आज सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ …श्रावण ३०, २०८०
खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरखानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ …श्रावण २८, २०८०
५० प्रतिशत इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति पछि विश्वविद्यालयको ताला खुल्योनेपाल संस्कृत विश्वविद्यालयमा ५० प्रतिशत इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमतिसहित ५५ दिनपछि बन्द ताला खोलिएको छ । विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती …श्रावण २६, २०८०
अनुसन्धानकर्ता नपाएर आयोगको रु. दुई करोड फ्रिजविश्वविद्यालय अनुदान आयोगले माग गरेको अनुसन्धान परियोजना प्रस्तावका लागि तीनओटा विश्वविद्यालय बाँहेक अन्यले चासो नै देखाएनन् । सञ्चालनमा आएका ११ ओटा …श्रावण २६, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन मागचिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरेएको छ । आयोगको प्रमुख कार्यकारीका रुपमा रहेर काम गर्ने गरी १५ दिनभित्रमा आवेदन दिने गरी …श्रावण २६, २०८०
ज्योतिषको पाठ्यक्रममा सिद्धान्त, संहिता र होराका पाठ्यसामग्री समावेश गर्न मागनेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठका ज्योतिष विषयको पाठ्यक्रममा सिद्धान्त, संहिता र होरा तीनै विषय समावेश गरी पाठ्यसामग्री …श्रावण २५, २०८०
आयोग र सीटीईभीटीको गद्दारीले चिकित्सा शिक्षा तहस नहस भयोचिकित्सा शिक्षा आयोग तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को अदुरदर्षिता र असक्षमताले देशमा चिकित्सा शिक्षा तहस नहस भएको आरोप …श्रावण २५, २०८०
त्रिविको चार वर्षमा ३०० बढी दिन तालात्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कार्यकालमा अहिलेसम्म विभिन्न समयमा पटक पटक गरेर ३४१ दिन तालाबन्दी गरेको छन् …श्रावण २५, २०८०
त्रिविद्वारा स्नातक तह प्रथम वर्षको भर्नाका लागि आवेदन खुलात्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले स्नातक तह प्रथम वर्ष शैक्षिक वर्ष २०८०–८१ का लागि को भर्नालागि आवेदन खुला गरेको छ । त्रिविको मानविकी तथा …श्रावण २५, २०८०