कुसोमद्वारा ६ विषयमा अनुसन्धान प्रस्ताव मागकाठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्वतन्त्र तथा स्नातक, एमफिल, पीएचडी अनुसन्धानकर्ताबाट प्रस्ताव आव्हान गरेको छ । कुसोमले …भाद्र २६, २०८०
त्रिविको बेरुजु २६ अर्ब माथि, बजेट र बेरुजु बराबरत्रिभुवन विश्वविद्यालयको कूल बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार रुपियाँ रहेको छ । महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदन अनुसार बेरुजुको अवस्था रु.२८ …भाद्र २६, २०८०
सामुदायिक क्याम्पसलाई ‘क्युएए’मा आबद्ध हुन आह्वानविश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रियामा आबद्ध हुन सबै सामुदायिक क्याम्पसलाई आह्वान …भाद्र २५, २०८०
नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालयबीच सहकार्यनेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा सञ्चालित नौ वटा विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको …भाद्र २५, २०८०
लर्डबुद्ध एजुकेसन फाउण्डेसनको २५ औं बार्षिकोत्सव सम्पन्नलर्डबुद्ध एजुकेसन फाउण्डेसनको २५ औं बार्षिकोत्सव आज सम्पन्न भएको छ । बार्षिकोत्सबलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामशहाय प्रसाद यादवले नेपालमा सूचना …भाद्र २५, २०८०
चीनको छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्डेसनबीच सहमतिचीनको प्रमुख शहर छोङछिङस्थित छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानको …भाद्र २५, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा झा नियुक्तआजको मन्त्री परिषद्को बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । आजको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो …भाद्र २१, २०८०
विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न मागप्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालाबन्दीको क्रम जारी रहँदा प्राज्ञिक …भाद्र २१, २०८०
नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण प्रतिवेदन प्रति सांसद्को आपत्ति (प्रक्षेपण प्रतिवेदन सहित)प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको ‘नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण’ प्रतिवेदनप्रति आपत्ति जनाएकी छन् । संसद्को …भाद्र २१, २०८०
धुलाबारीमा सिभिल इन्जिनियरिङ पढाइ हुनेझापा मेचीनगरको धुलाबारी सामुदायिक क्याम्पसमा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन हुने भएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले गत भदौ १५ मा …भाद्र २०, २०८०