नेपालको वन चाहर्दै जर्मनीका विद्यार्थीनेपालको वनको अवस्थाबारे अध्ययन गर्न जर्मनीका विद्यार्थी उदयपुरको कटारी आइपुगेका छन् । जर्मनीस्थित वन विज्ञान विश्व विद्यालयमा स्नातकोत्तर तहमा अध्ययरत विश्वका …कार्तिक १४, २०८०
२१ ओटा संस्थासंग वित्तीय वार्ता गर्नेउच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रमका २१ ओटा संस्थालाई वित्तीय वार्तामा बोलाएको छ । विश्वविद्यालय अनुदान आयोगले सञ्चालनमा ल्याएको उक्त अन्य …कार्तिक १३, २०८०
उच्च शिक्षाको गुणस्तर सुधारका लागि मंसिर २४ गतेभित्र प्रस्ताव पेस गर्नुपर्नेविश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्ति लगायतका विभिन्न …कार्तिक १३, २०८०
त्रिवि केन्द्रीय पुस्तकालय २४ सैं घण्टा खुल्नेत्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा अबदेखि २४ सै घण्टा पढ्न पाइने भएकोछ । त्रिवि कार्यकारी परिषदले केन्द्रीय पुस्तकालयको –एनेक्स …कार्तिक १२, २०८०
वाल्मीकि विद्यापीठ वास्तु शास्त्रमा आधुनिक इन्जिनीयरिङ कक्षा सञ्चालन गरिनेआगामी शैक्षिक सत्रदेखि वाल्मीकि विद्यापीठमा वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विविद्यालयले …कार्तिक ११, २०८०
चिकित्सा शिक्षा ऐन संशोधन प्रक्रियामास्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताए । नेपाल किसान महासङ्घले पोखरामा आज आयोजना गरेको …कार्तिक ३, २०८०
एपेक्स कलेज र आईएनजीबीच साझेदारीको घोषणाएपेक्स कलेजले इन्नोभेट नेपाल ग्रुप (आईएनजी) सँग साझेदारीको घोषणा गरेको छ । दुवै संस्थाको साझेदारीमा आईएनजीको नेतृत्वमा अन्तर्राष्ट्रिय पद्धति र …कार्तिक ३, २०८०
शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको कक्षा सुरुकाठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको कक्षा सुरु गरेको छ ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौँ …कार्तिक १, २०८०
१२ ओटा क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालनको अनुमति दिँदै त्रिवित्रिभुवन विश्वविद्यालयले आफ्नो पुराना कार्यक्रममा विद्यार्थी आकर्षण घट्दै गएपछि केही नयाँ कार्यक्रम विस्तार गर्ने गरी अनुमति दिएको छ । त्रिविले बजार माग बढी …कार्तिक १, २०८०
चिकित्सा शिक्षा र सीटीईभीटी सम्बन्धी उपसमितिको कार्यावधि थपप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन, …आश्विन ३०, २०८०