मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गर्यो लुम्बिनी वाणिज्य क्याम्पसलेलुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभाले मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गरेको छ । शनिवार सम्पन्न सो सभामा क्याम्पस …आश्विन २४, २०७७
सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षादक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता …आश्विन २३, २०७७
उपप्राध्यापक माथि भएको सांघातिक आक्रमणबारे उपकुलपतिको ध्यानाकर्षण गरायोत्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न प्राध्यापक सङ्गठनले आज …आश्विन २२, २०७७
सम्पूर्ण परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्को स्वीकृतिसरकारले कोरोना संक्रमणका कारण गत चैत्रयता स्थगित भएका सबै परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ । मन्त्री परिषद्को गत असोज १९ बसेको बैठकले विश्वविद्यालय, …आश्विन २१, २०७७
गण्डकी विश्वविद्यालयको हिजो, आज र भोलिफरक प्रावधान, फरक पाठ्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न लक्ष्यले स्थापना भएका गण्डकी विश्वविद्यालयका कुलपति …आश्विन २०, २०७७
जागिर खान आएको होइनः उपकुलपति प्राडा अर्यालपोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताए …आश्विन १९, २०७७
कृषि तथा वन विज्ञान विश्वविद्यालको एक वर्षदेखि रोकिएका परीक्षाफल प्रकाशनकृषि तथा वन विज्ञान विश्वविद्यालयमा रोकिएका शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः सञ्चालनमा आएका छन् । लामो समयदेखि पदाधिकारी विहीन विश्वविद्यालयमा उपकुपतिको …आश्विन १९, २०७७
कोभिड–१९ मा त्रिविकाे सक्रियताका बारेमा जर्नल तयारजर्नलमा कोभिड–१९ का बारेका अनुसन्धानमुलक सामग्री उपलब्ध छन्आश्विन १८, २०७७
उच्च शिक्षा नीतिमा विहङ्गम बहसभजनमण्डली भाटहरूको नियुक्तिले केन्द्रीय सरकार नै विश्वविद्यालयहरूलाई ध्वस्त पार्न उद्यत भएको आरोप सुन्ने गरिन्छआश्विन १८, २०७७
नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेकोः प्रधानमन्त्रीप्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताए ।आश्विन १६, २०७७