कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिककर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना …कार्तिक ६, २०७७
लुविविले आङ्गिक क्याम्पस थप गर्नेलुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गर्ने भएको हो …कार्तिक ४, २०७७
राष्ट्रिय पुस्तकालयको नयाँ भवन निर्माणको निर्णयबाट पछि नहट्न आग्रहनागरिक क्षेत्रका अगुवा तथा बुद्धिजीवीले नेपाल राष्ट्रिय पुस्तकालयको नयाँ भवन जमलमा निर्माणको निर्णयबाट पछि नहट्न नेपाल सरकारलाई आग्रह गरेका छन् । ती …कार्तिक ३, २०७७
समस्याको चाङ फुकाउँदै राम्रो विश्वविद्यालय बनाउन अहोरात्र खटिन्छुकृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गर्नका लागि करीब २५ वर्ष अगाडि देखि पहल गरिएको भए पनि यो विश्वविद्यालय २०६७ मात्र स्थापना हुन सक्यो । अनवरत …कार्तिक ३, २०७७
द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आइरहेको विश्वविद्यालय शिर्ष २० माकाठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आइरहेको …आश्विन ३०, २०७७
प्रतिष्ठानको केन्द्रीय र शैक्षिक प्रशासनमा तालाबन्दीजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी …आश्विन २९, २०७७
परीक्षा नियन्त्रण कार्यालय पुनः तीन दिन बन्दगत २२ गतेदेखि बन्द गरिएको पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय आजदेखि पुनः तीन दिन बन्द गरिने भएको छ । कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि …आश्विन २८, २०७७
त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रहत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना मातहतका शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै …आश्विन २७, २०७७
दीर्घकालीन योजना बनाउँदै पोखरा विश्वविद्यालयअनलाइन कक्षा भए पनि पदाधिकारीको अभावका कारण कक्षा प्रभावकारी हुन सकेको छैन । कोभिडका कारण स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन ।आश्विन २७, २०७७
सातै प्रदेशका मेडिकल कलेजले २०८० देखि पढाइ सुरु गर्नुपर्नेगत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोडेका छन् । सरकार र प्राडा।केसीबीच कर्णाली स्वास्थ्य …आश्विन २५, २०७७