अमेरिकाको भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम छौंनयाँ बानेश्वर थापागाउँको व्यस्त सडकको किनार । यातायातका साधनको बाक्लो चाप । त्यसैको छेवैमा आकर्षक भौतिक पूर्वाधार सहित अवस्थित छ प्रेसिडेन्सिएल …माघ १, २०७७
एसीसीएका विद्यार्थीलाई छात्रवृत्तिको घोषणाएनसीए कलेज अफ म्यानेजमेन्टले सन् २०२१ मा पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । कक्षा १२ वा ए लेभल उत्तीर्ण परीक्षाको नतिजा पर्खेर …पौष २९, २०७७
कक्षा १२ को नतिजा समयमा नै प्रकाशन नहुँदा भर्ना प्रभावितकक्षा १२को नतिजा प्रकाशन नहुँदा मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग सङ्काय अन्तर्गतको इन्जिनियरिङ्ग केन्द्रीय क्याम्पसको भर्ना कार्यक्रम प्रभावित भएको …पौष २९, २०७७
ब्रिटिस कलेजका विद्यार्थीले बेलायतको वर्किङ भिसा पाउनेथापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी) का विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातक तह पास गर्ने नयाँ विद्यार्थीलाई …पौष २९, २०७७
पीबीएस आइटी करियर कन्क्लेभ सम्पन्नआइटीको द्रुत्त विकाससँगै भविश्यको लागि तयार रहन विज्ञहरुको जोड आर यु फ्युचर रेड्डी स्लोगन सहित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ । …पौष २९, २०७७
चिकित्सा शिक्षा स्नातकोत्तर तहको शुल्क निर्धारणयस वर्षका लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ ।आयोगले चिकित्साका विभिन्न विषयको शुल्क हिजो निर्धारण गरेको हो । आयोगका …पौष २८, २०७७
गैर जिम्मेवार काम गर्ने शिक्षकलाई कारबाही गरिनेमध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त …पौष २८, २०७७
राजनीतिमुक्त विश्वविद्यालय स्थापनाको सिफारिसविश्वविद्यालयका पुस्तकालय र अन्य सुविधा २४ सै घण्टा खुल्ने तथा विद्यार्थीले अधिकांश समय विश्वविद्यालय परिसरमा बसेर अध्ययन गर्नुपर्नेपौष २८, २०७७
विद्यार्थीले स्थानीय जडिबुटीको प्रयोग गरी औषधी बनाएनेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीले दम, रक्तपित्त तथा रुघाखोकीको औषधी बनाएका छन् । जनता विद्यापीठमा अध्ययनरत विद्यार्थीले वासावलेह नाम गरेको औषधी …पौष २२, २०७७
केयूको उपकुलपतिका लागि दरखास्त आव्हानकाठमाडौं विश्वविद्यालयमा पहिलो पटक उपकुलपति छनोटका लागि दरखास्त आव्हान गरिएको छ । विश्वविद्यालय सभाले पहिलो पटक उपकुलपति नियुक्तिका लागि दरखास्त …पौष २२, २०७७