इथिकल ह्याकिङ सम्बन्धि ५ दिने वर्कसप सम्पन्नचितवनमा पहिलो पटक इथिकल ह्यकिङ सम्बन्धि सम्बन्धि ५ दिने वर्क सप सम्पन्न भएके छ । साइबर सेक्युरिटीको अध्यापन गराउने फोर्ब्स कलेज भरतपुर ( २ क्षेत्रपुर …पौष २१, २०७७
ट्रिटन, शुभश्री कलेज र एफवान सफ्टबीच सहकार्यट्रिटन इन्टरनेसनल कलेज, शुभश्री कलेज र एफवन सफ्ट इन्टरनेसनलबिच विद्यार्थीको सिप विकास र रोजगार सम्बन्धी सम्झौता भएको छ । विद्यार्थीको व्यवहारिक ज्ञानलाई थप …पौष १६, २०७७
काठमाडौं विश्वविद्यालयबाट २६८० विद्यार्थी दीक्षितकाठमाडौं विश्वविद्यालयबाट यो वर्ष २ हजार ६८० जना विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयले हालै प्रधानमन्त्रीको सचिवालयबाट सञ्चालन गरेको २६ औं …पौष १६, २०७७
न्यून मूल्यमा गोजीमा ईसिजिनेपाल ईन्जिनीयरिङ्ग कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय, दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले ईसिजि उपकरण अत्यन्तै कम लागतमा बनाउन सफल भएका छन्। …पौष १४, २०७७
थेसिस र परीक्षा छुटेका विद्यार्थीलाई छुटको अवसर दिँदै त्रिवित्रिभुवन विश्वविद्यालय को विभिन्न संकायबाट स्नातकोत्तर उत्तीर्ण भई शोधपत्र (थेसिस) लेख्न छुट भएका तथा तीन र चार वर्षे स्नातक तहका विद्यार्थीलाई मौका दिने भएको …पौष १४, २०७७
प्राप्तांकका आधारमा छात्रवृत्ति दिँदै शिक्षादीप कलेज विराटनगरवराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ मा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यले ५० लाख वरावरको छात्रवृत्ति कोष स्थापना गरेको छ । विद्यार्थीले …पौष १३, २०७७
काठमाडौं विश्वविद्यालयको २६औं दीक्षान्त समारोह भोलि हुनेकाठमाडौं विश्वविद्यालयको २६औं दीक्षान्त समारोह भोलि हुने भएको छ । विश्वविद्यालयले भोलि प्रधानमन्त्रीको सचिवालय बालुवाटारबाट अनलाइन पद्धति मार्फत सो समारोह …पौष १२, २०७७
लोपोन्मुख भाषाको व्याकरण बनाउँदै भाषा आयोगमुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण निर्माणका काममा भाषा आयोग अग्रसर भएको छ । आयोगले वाम्बुले, राजी, डोट्याली र डोटेली, दुरा, …पौष १२, २०७७
शिक्षामन्त्रीमा कृष्णगोपालप्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्मा हेरफेर गरेका छन्पौष १०, २०७७
रापअनं प्रथम (प्राविधिक) श्रेणीका पदहरुको विज्ञापन २८ गते हुनेरापअनं प्रथम (प्राविधिक)श्रेणीका पदहरुको विज्ञान पुस २८ गते हुने भएको छ । लोक सेवा आयोगको बार्षिक कार्यतालिका अनुसार सो विज्ञापन २८ गते हुने भएको हो …पौष १०, २०७७